अभाबमा गुम्सीएको प्रतिभा, गरीबीको रोगको थिच्यो, कन्ट्रक्सनमा काम गर्ने दाईको खत्रा आवाज (भिडियो सहित्)



उमेरले डाडो काटिसकेको छ । तर, मनको उत्साह अझै कम भएको छैन । बालापनदेखिको गायन कला यतिबेला आएर प्रबिधिको बिकासले सबैमाझ चिनाउँछ भन्ने आशाका छन्, मोरङ पथरी शनिश्चरे नगरपालीका वडा न. ४ निवासी भोला पैडेली । उमेरले ४६ वर्षलागेका उनी गीत गाउँन अ‍ैधी रुचि लाग्ने बताउँछन् ।

पैडेली स्थानीय एक कन्ट्रक्सनमा काम गर्छन् । पहिले गीत गाउने अवसर अएन भन्ने प्रश्नमा उनी भन्छन्, कस्ले दिने अवसर आर्थिक अवस्था पनि अहिले भन्दा खराब थियो । बाकीँ कुरा तलको भिडियोमा:

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्