गायिका हुनुभन्दा पहिला रिमालले गर्ने गर्थिन् यस्ता काम (भिडियोसहित)



काठमाण्डौ । सबैको जीवनमा एउटा मिठो पल हुन्छ । र त्यो मिठो पललाई सित्तमित्ति बिर्सन सकिंदैन । पछिल्लो समय उदाउँदै गरेकी गायिका रचना रिमालको जीवनमा पनि यस्तै एउटा मिठो पल छ । जस्लाई उनले निकै नै गर्वका साथ भन्ने गर्छिन् । गायिका रिमालको स्वरलाई मन नपराउने सायदै होलान् । उनी टिफर ट्टयाट गर्ने व्यक्तित्वको रुपमा पनि चिनिछिन् । सजिलो भाषामा भन्ने हो भने जस्तालाई त्यस्तै ढिंलाई निस्तै गर्न जानेकी भनेर चिनिन्छिन् गायिका रिमाल । उनको आवाजमा जस्तो जादुको छडी छ । उनले गायका प्राय सबै गीतहरु हीट नै छन् । उनका गीतहरुलाई धेरैले रुचाउने गदर्छन् ।

उमेरमा सानी तर आवाजमा निकै परिपक्क गायीका रिमाल साह्रै नै सोझी र साधारण देखिन्छिन् । उनको यस्तै आचरणलाई धेरैले मन पराएका छन् । विशेषगरी उनको प्रश्न अनुसारको उत्तर दिने तरिकालाई धेरैले मन पराएका छन् । उनको त्यही तरिकालाई टिकटकमा पनि सर्ट भिडियोकोलागी प्रयोग गर्ने गरिएको छ । उनी आफै पनि टिकटकमा सक्रिय नै रहन्छिन् । झापाकी गायिका रिमाललाई धेरैले झापाका मान्छेहरुपनि यत्ति सोझो हुन्छन् र भनेर प्रश्न गर्ने गर्दछन् ।

तीनै साधारण र निकै सोझी गायिका रिमालले एउटा टिकटक भिडियोमा आफ्नो र परिवारको पहिलाको अवस्थालाई देखाएकी छन् । उनले उक्त टिकटक भिडियोमा एउटा सानो काठको घुम्ति देखाउँदै त्यो घुम्तिमा पहिला आफुहरुले चटपटे बेच्ने गरेको कुरा सनाएकी छिन् । उनले त्यो विगतलाई पनि निकै नै आनन्दले सनाएकी छन् । उनको कुरामा कुनै लज्जा छैन । न त दुःखको बोध नै छ । बरु उल्टै उनले गर्व गर्दै आफुहरुले पहिला चटपटे बेच्ने गरेको कुरा बताएकी छन् ।

@dibbuthakuri113

#rachanarimal #loveyou #nepalitiktok #treadnepal #trending #nepal #viral #love

♬ Krrish flute version – Ghumante

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्