भोइस अफ नेपाल सिजन ३ मा यसकारण आउट भइन् आस्था राउत



काठमाडौ । नेपालको चर्चित सिंगिङ रियालिटी सो भोइस अफ नेपाल सिजन ३ चाँडै प्रशारणमा आउँदैछ। सिजन ३ मा केही फेरवदल देखिने भएको छ । आयोजनकले निर्णायक मण्डलमा फेरवदल गरेको हो ।

नयाँ सिजनमा एक जना निर्णायकलाई हटाएर नयाँ ल्याइएको छ । भोइसको तेस्रो संस्करणमा दोस्रो सिजनकी कोच आस्था राउतको स्थानमा अर्की चर्चित गायिका त्रिश्ना गुरुङलाई कोचको रुपमा देख्न पाइनेछ। यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा भोइसले दुई कोचर परिवर्तन गरेको थियो।

दोस्रो सिजनमा सनुप पौडेलको स्थानमा राजु लामा र अभया सुब्बाको स्थानमा आस्था राउतलाई प्रतिस्थापन गरिएको थियो। निर्णायक परिवर्तन गर्नुको कारण भने आयोजनकले खुलाएको छैन ।

केही नयाँपन दिन यस्तो गरिएको हुन सक्ने अनुमान गरिएको छ । भोइस अफ नेपालको पहिलो संस्करणको विजेता सिडी बिजे अधिकारी हुन् भने दोस्रो संस्करणमा राम लिम्बु विजेता बनेका थिए।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्