अनिशाको झुटको पर्दाफास, आमाले रुँदै भनिन् सबै वास्तविक कुरा (भिडियोसहित)



चितवन । अनिशा र कञ्चनको प्रेम, विबाह र सम्बन्ध विच्छेद अनि चिन्दिन भन्ने कुराहरुले यतिबेला सामाजिक सञ्जाल निकै नै तातेको छ । अनिशाले कञ्चनसंग चितवनबाट काठमाण्डौ आएर सुटुक्कै विबाह गरिन् । तर विबाह गरेको तीन दिनपछि अनिशाको माईतिले उनलाई कञ्चनबाट छु’टाएपछि श्रीमती अनिशालाई लिन गएका कञ्चनलाई उनले नै चि’न्दिन भनिदिएपछि कञ्चनले सहन नसकेर वि’ष स’मेत पि’ए । अहिले उनी अस्पतालको बेडमा जीवन र मृत्युको बीचमा छन् ।

मायाले जीवन दिन्छ र मायाले नै जीवन पनि लिन्छ भन्ने भनाई यहाँ कञ्चनको जीवनमा लागू भईदिएको छ । कमलो मन भएका कञ्चनले अनिशालाई धेरै नै माया गरेका रहेछन् । उनले यो कुरा अनिशाले आफुलाई चिन्दिन भनिदिएपछि आफ्ना आमाबुवा र सबै आफन्तहरुलाई अनिशालाई कसैले पनि केही गा’ली न’गर्नु भन्दै आफुले संसार छोड्ने निर्णय गरेर पि’एको वि’षले नै बताउँछ । मायामा धो’का त सबैलाई हुन्छ । तर धोका भयो भन्दैमा जीवनको अन्त्य उसैलाई सम्झंदै कसैले पनि गर्दैन ।

साथीलाई साक्षि राखेर कञ्चनको सिंन्दुर आफ्नो सिउँदोमा भरेकी अनिशाले कञ्चनलाई चिन्दैचिन्दन भनेतापनि उनी र कञ्चनबीचका प्रमाणहरुले बोल्छन् चिन्छिन् कि चिन्दिनन् भन्ने कुरा । उनले श्रीमान कञ्चनलाई चिन्दिन भन्नुको पछाडीको कारण के छ त्यो कसैलाई पनि थाहा छैन । तर आफुले माया गरेको मान्छे आफ्नै कारणले जीवन र मृत्यसंग ल’डीरहेको थाहा पाएपछि पनि आफ्नै अडान बस्नु सरासर अनिशाको गल्ति देखिन्छ । कञ्चनलाई चिन्दिन भनेपनि उनले एक पटक अस्पतालमा गएर कञ्चनलाई भेटिन् भने सायद कञ्चन चाँडै निको हुन्छन् होला यस्तो सबैको विश्वास छ ।

आफुले नौं महिना आफ्नो कोखमा राखेर जन्माएर हुर्काएको आमालाई आफ्नै आखाँ अगाडी छोराले केटीकोलागी आफ्नो प्रा’ण त्या’ग्न ला’ग्दा र अस्पतालको बेडमा छ’ट्प’टाई’रहंदा ती आमाला’ई कति पि’डा भएको होला । उनको पि’डाको अनुभूति केवल गर्न सकिन्छ न कि भोग्न नै । उनै कञ्चनकी आमाले रुँदै मिडियामा आफ्नो छोरा र केटीको विषयमा यसरी आफ्ना कुरा सुनाएकी छिन् । भिडियोसहित

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्