आमाका लागि फेसबुकमा भावुक सन्देश लेखेर, सबैलाई शोकमा डुबाएर विदेशमै सधैंका लागि बिदा भए



लिस्बन – २४ घण्टा अगाडि फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्ना को हुन्, पराइ को हुन्, सबै चिन्थेँ आमा। तिम्रो दूधको भारा कसरी तिर्नु म? लाग्ने भए मेरो आयु थपिदिन्थेँ आमा’

बझाङका एक युवाले बिहीबार फेसबुकमा यही स्टाटससहितको एउटा तस्वीर शेयर गरे। यही पोस्ट उनको जीवनको अन्तिम बचन हुन पुग्यो। अर्थात् बझाङका युवा सुरत कुँवर अब कहिल्यै फर्किने छैनन्।

बझाङबाट पोर्चुगत पुगेका कुँवर अब कहिल्यै नफर्किने बाटो लागेका हुन्। पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्राबासमै बझाङका सुरत कुँवरले देहत्याग गरेका हुन्।

पोर्चुगललाई कर्मथलो बनाउँदै आएका कुँवर शुक्रबार नेपाल जाने तयारीमा थिए। उनले स्टाटस शेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हा’म’फा’लेर देहत्याग गरेका हुन्।

एउटै छात्राबासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई देहत्याग गर्ने आफ्नो बोलि अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सामा गएको मौका छोपी हामफालेको पोर्चुगल प्रहरीले जानकारी दिएको छ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्