बिग बसकी ट्यालेन्ट म्यानेजरको दुर्घटनामा मृत्यु, कार्यक्रमवाट सलमान खानसँग छुटेपछि सुटिगं सेट अगाडी नै भयो दुर्घटना



एजेन्सी । भारतीय रियालिटी शो बिग बस १४ निकै चर्चित छ । सोही कार्यक्रमकी ट्यालेन्ट म्यानेजर २० वर्षीया पिस्ता धाकडको सडक दुर्घटनामा मृत्यु भएको छ । उनी कलर्स प्रोग्रामिङ टीमकी सदस्य थिइन् र बिग बसमा मुख्य असिस्टेन्ट कोओर्डिनेटरको रुपमा काम गरिरहेकी थिइन् । शुक्रबार राती उनको फिल्म सिटीमा दुर्घटना भयो जसका कारण उनको ज्यान गएको छ ।

आफ्नो दुइ पाङ्ग्रे सवारी साधनबाट उनी लडेको र एक भ्यानिटी भ्यान उनीमाथि चढेको बताइएको छ । मिडियाका अनुसार शुक्रबार राती सलमान खानसँग विकेण्डका वार सुटिङ सकेर एक्टिभा स्कुटरमा घर जान लाग्दा पिस्ता ,दुर्घटमा परेकी हुन् । एक स्रोतका अनुसार अँध्यारोका कारण दुर्घटना भएको हो ।

पिस्ताको कुरा गर्नुपर्दा उनी यो क्षेत्रा निकै लामो समयदेखि सक्रिय थिइन् र टिभी कम्पनी एन्डेमोल शाइन इन्डियासँग जोडिएकी थिइन् । उनी बिग बसमा मात्रै नभई अन्य टिभी शोकी हिस्सा पनि थिइन् । उनले फियर फ्याक्टर खतरोंका खिलाडी र द भोइसका लागि पनि काम गरिसकेकी छिन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्