‘प्रचण्डले मलाई भेडो भनेछन्, सुनेर खुसी लाग्यो’ : प्रधानमन्त्री ओली (भिडियो हेर्नुस्)



काठमाडौ । अनौपचारीक रुपमा नेकपा विभाजन भएपछि त्यसका प्रमुख नेताहरु एक अर्का विरुद्ध खरो टिप्पणीमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र ओली इतरका नेताहरु एक अर्काको विरोधमा उत्रिएका हुन् । सार्वजनिक भाषणमा उनीहरुको धेरै समय एक अर्काको टिप्पणीमै धेरै खर्च गर्छन् । संसद विघटन विरुद्ध प्रचण्ड माधव समुहले शुक्रवार शक्ति प्रदर्शन गर्यो । त्यसमा सहभागी भएकाहरुलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले टिप्पणी गरिहाले । ८, १० हजार मान्छे अगाडि देखेपछि भुँइमा खुट्टै छैन । साथै आफुहरुले वास्तविक जनप्रदर्शन गरेर देखाउने चेतावनी पनि दिए ।

शुक्रबार काठमाण्डौमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन् । त्यस्तै पुष्पकमल दाहाल प्रचण्डले आफुलाई भेडो भनेर टिप्प्णी गरेको प्रशंग उठाउँदै उनले आफुलाई खुसी लागेको बताए ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्