श्रीमतीलाई आफ्नै साथीसँग लजमा यस्तो अवस्थामा भटे,साथीले दुई दिन राखेर फर्काइ दियो (भिडियोसहित)



काठमाडौं- सामाजिक सञ्जाल युटयुवमा आजभोली पारिवारिक विषय धेरै आउने गरेका छन् । परिवारमा भएका विवादका कुराहरु सुनाउन पनि युट्युवर खोज्ने परम्पराले पारिवारिक कुराहरु सामाजिक सञ्जालमा धेरै आउन थालेका छन् । आफुले माया गरेर विवाह गरेकी श्रीमती आफ्नै साथीले लिएर गएको भन्दै एक युवक रुँदै मिडियामा आएका छन् । उनीहरुका छोराछोरी पनि छन् ।

उनी युट्युवर मार्फत आफ्नो श्रीमतीलाई एक पटक आफ्ना लागि सम्पर्कमा आउन र उनको जे चाहना छ त्यो सुनाएर जान सन्देश दिएका छन् । सुभाष दर्जी नाम गरेका पुरुषले आफ्नो श्रीमती एक महिना देखि हराएको र खोजीमा सहयोग गरिदिनु भनेर आग्रह गरेका छन् । उनी झापा बाह्रदशीका उनी अहिले श्रीमती खोज्दै ससुराली पुगेका छन् । श्रीमती देवी दर्जी सम्पर्क विहिन भएको भन्दै उनी खोज्दै हिडेका छन् ।

भिडियो हेर्नुहोस :

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्