स्कूल बसले मोटरसाइकललाई ठक्कर दियो, घटनास्थलमै २ जनाको मृत्यु



काठमाडौं । स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा दुई जनाको मृत्यु भएको छ । बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई स्कूल बसले ठक्कर दिएको हो ।

मोटरसाइकलमा सवार सोलुखुम्बु टापटिङ ५ बस्ने २४ वर्षीय अनिल मगर र सुनसरी धरान ९ बस्ने २४ वर्षीय गौरब राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनमा डिएसी सुर्यबहादुर थापाले जानकारी दिए।

मंगलवार बिहान करिव साढे ९ बजेतिर चितवन रत्ननगर नगरपालिका १० हरिहर मन्दिर अगाडी पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ गईरहेको बा २ ख ५६७४ नम्बरको को सनराइज बोडिङ स्कुल भरतपुर को बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। बस चालक फ’रा’र रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। फाइल तस्बिर

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्