प्रहरी हिरासतमै भेट्न पुगेका भागरथीका परिवारसंग जब दिनेशले यस्तो भन्दै धरधरी रोए



काठमाडौ । भागरथी भट्टको ह ‘त्या मा दिनेश भट्टको संलग्नतालाई परिवारले स्वीकार गर्न नसकेपछि प्रहरीले दिनेशसंग भागरथीको परिवारलाई भेट गराएको छ । प्रहरीले बुधवार दिनेश भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपछि प्रहरीले उनको मात्र संलग्नता अस्वीकार गरेका हुन् ।

वास्तविकता पत्ता नलाग्दासम्म भागरथीको शव नबुझ्ने बताएपछि प्रहरीले बुधवार दिनेशसंग उनका परिवारका सदस्यलाई पनि एक्ला एक्लै भेट गराएको छ । प्रहरीको शब्दमा अन्दाजी १८ वर्षीय अभियुक्त दोगडाकेदार गाउँपालिका–७ कै दिनेश भट्ट संलग्न भएको भन्दै प्रहरीले सार्वजनिक गरेको थियो ।

सो कुरामा विश्वास गर्न सकिने ठोस प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै शव बुझ्न अस्वीकार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्लाएक्लै भेटाएर कुराकानी गर्न लगाएको हो। सोही क्रममा उनले भागरथीको घटनामा आफ्नो संलग्नता भएको परिवारका सामु पनि स्वीकार गरेको भारगरथीका काका समेत रहेका शिवराज भट्टले बताए।

“प्रहरीले अभियुक्तको साबिती बयानबाहेक अन्य विश्वसनीय प्रमाण पेश नगरेका कारण मेरो मनमा पनि विभिन्न खालका शंका थिए, ” शिवराजले भने, त्यसपछि मैले उसलाई एकान्तमा एक्लै भेटेर तिमीलाई कुनै दबाब र प्रभाव देखाइएको छ कि रु

यदी त्यस्तो छ भने हामी तिम्रो न्यायको लागि ल ड् छौँ भने। तर जवाफमा उसले मैले नै घटना गराएको हुँ भन्यो । उनले आफुले गल्ती गरेको भन्दै माफी समेत मागेका थिए । तर उनले प्रहरीसंग जस्तै कर णी भने नगरेको परिवारलाई पनि बताएका छन् ।

उनले काकासंग पनि आफुले कर णी गर्न खोज्दा पहिले नै र ग त देखेकाले नगरेको बताएका छन् । “‘जब उसलाई मैले बाटोबाट ल डा ए एकपटक उठी तर म सँग एक शब्द सम्म बोल्न सकिन। त्यसपछि खै के–के भयो थाहा नै भएन। मेरो मनमा घरपरिवारले थाहा पाउने भए भन्ने सोच आयो। हातले घाँरटी च्या/पे’र मा/रि’दिए। पाइन्ट खोल्दा ब्ल ड देखियो त्यसैले गरिन।’” दिनेश खबरले लेखेको समाचारमा उल्लेख छ ।

अभियुक्तले प्रहरीलाई दिएकै साबिती बयानसँग मिल्ने कुरा परिवारका सदस्यसँग भनेपनि अब त्यसलाई पुष्टि गर्ने सबुत प्रमाण समेत प्रहरीले आफूहरुलाई देखाउँपर्ने माग उनीहरुको छ।

जिल्ला अस्पतालमा गरिएको शव परीक्षण रि र्पो टले भागरथीको कर णी पनि भएको देखिएकाले परिवारका सदस्यको यस्तो माग हो । भागरथीको शव विगत १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको छ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्