हेर्दा हेर्दै विमान ख’ रानी भयो, विमानमा रहेका सबैको निधन



एजेन्सी । नाइजेरियामा भएको सेनाको विमान दु’र्घ’ टनामा त्यसमा सवार सबैको निधन भएको छ । विमानस्थलवाट उडेको केही मिनेटमै आगो लागेको थियो । विमानस्थलका कर्मचारीले हेर्दा हेर्दै विमान खरानी भयो भने विमानमा रहेका सबैको निधन भयो । त्यस्तो दृष्य आँखा अगाडी हुँदा विमानस्थलका कर्मचारी पनि डराएर चि च्याइरहेका थिए ।

नाइजेरियाको एक विमानस्थलबाट उडेकको केही मिनेटमै सेनाको जेट विमान दु र्घ टना भएको हो । द सनको रिपोर्टअनुसार इन्जिन फेल भएका कारण विमान दु र्घ टना भएको हो । विमानस्थल छोड्ना साथ वि ष्फो ट भएको थियो र विमानमा आ’गो ला’गेको थियो । विमानमा सवार सेनाका अधिकारीहरु उद्धार मिशनमा जाँदै थिए ।

अ प हर ण मा परेकाहरुलाई उद्दारका लागि उनीहरु जान लागेका थिए । त्यसका लागि मिशन चलाइएको थियो । इन्जिनमा आ’गो ला’ गेपछि आकस्मिक अवतरणको कोसिस गरिएको भएपनि त्यो सफल भएन । विमानमा सवार ७ जना सबैको निधन भएको छ ।

विमानस्थलका एक कर्मचारीका अनुसार आँखैअगाडि यस्तो भीषण दु र्घ टना देखेपछि यात्रुहरु आ त्ति एर चि च्या ए का थिए । शनिबार अमेरिकामा पनि विमान ठूलो दु र्घ टनाबाट बचेको थियो । युनाइटेड एयरलाइन्सको विमान उडेको केही समयमै उउटा इन्जिनमा खराबी भएको थियो ।

विमानस्थल नजिक आइपुग्दा एउटा इन्जिन फेल भएको थियो । विमानका टुक्रा स्थानियका घरमा ख’से’ का थिए । तर त्यसमा सवार यात्रु भने सुरक्षित थिए । पाइलटले कुनै मानवीय क्षतिबिना विमान आकस्मिक अवतरण गराएका थिए । विमानमा २३१ यात्रु र १० क्रु सदस्य थिए ।

People gather near the site where a Nigerian air force plane crashed while approaching the Abuja airport runway, according to the aviation minister, in Abuja, Nigeria February 21, 2021. REUTERS/Afolabi Sotunde

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्