केहिदिन अघि जन्मेको करिनाको छोरालाई किन गरे ज्योतिषले यस्तो दाबी



बलिउड अभिनेत्री करिना कपुर दोस्रोपटक आमा बनेकी छन् । उनले आइतबार बिहान दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छन् । उनी आमा बनेपछि उनीहरुलाई बधाई दिनेहरुको ओइरो लागेको छ ।

तैमुरको भाईको जन्म भएपछि ज्योतिषहरुले नयाँ नबाबको भविष्यको बारेमा भविष्यवाणी गर्न सुरु गरिसकेका छन् । करिनाको बुबा रणधीर कपुरले ज्योतिषीसँग परामर्ष गरेर नै २१ तारिकको साईत निकालेको बताउँदै आएका थिए ।

बलिउड अभिनेत्री कपुर ४० वर्षको उमेरमा दोस्रोपटक आमा बन्नेकी हुन् । करिना आमा बन्न लागेको गसिप केही समययता चलिरहे पनि करिनाका अभिनेता पति सेफ अली खानले सामाजिक सञ्जालमार्फत करिना आमा बन्न लागेको आधिकारिकरूपमा जानकारी गराएका थिए ।

करिनाले दोस्रो सन्तानलाई जन्म दिएपछि उनलाई आफन्त तथा फ्यानको बधाईको ओइरो लागिरहेको छ। सेफ चौथोपटक बाबु बन्न लागेका हुन्। करिना सेफको दोस्री पत्नी हुन्। सेफको पहिलो पत्नी अभिनेत्री अमृता सिंहको तर्फबाट एक छोरा र एक छोरी छन्। सेफकी २४ वर्षीया छोरी अभिनेत्री सारा अली खानले बलिउडमा कदम राखिसकेकी छिन्।

तेस्तै, सैफ र अमृताको विवाहमा सामेल हुँदा करीना ११ वर्षकी मात्रै  बलिउडका चर्चित अभिनेता तथा अभिनेत्री सैफ अली खान र करीना कपूरले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुका दुई सन्तान समेत भइसकेका छन् । सैफको पहिलो विवाह सन् १९९१ म भएको थियो ।

उनले बलिउडकै बहुचर्चित अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । उक्त विवाह समारोहमा पुगेकी थिइन् करीना कपूर । करीना त्यस समय ११ वर्षकी मात्रै थिइन् । तर, सन् २००४ मा सैफ र अमृताको सम्बन्धविच्छेद भयो ।सैफ र करीनाको भेट ओमकारा फिल्मको सेटमा भएको थियो । करीना शाहिद कपूरसँगको ब्रेकअपका कारण तनावमा थिइन् । सोही समय सैफसँग नजिक भएकी थिइन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्