दुवै हात खुट्टा नचल्ने बिक्रमसंग मनुले गरिन धुमधामसंग बिहे, बिहेकै दिन छोरी चाहियो भन्दा मनु लजाइन



पछिल्लो समय सबैको मन जितेको जोडी हो मनु र बिक्रमको उनीहरु अन्तरजातीय बिबाह गरेर मात्रै हैन मनुले बिक्रमको सेवा गरेपछि उनीहरु सबैको नजरमा परेका थिए।बिक्रम सवारी दुर्घटनामा परि अन्तिम अबस्थामा थिए भने मनुले बिक्रमलाइ सोहि समय देखि हरपल साथ् दिदै आएका थिए।

बिक्रमले आफुलाइ बचाउन मनुको ठुलो हात भएको समेत खुलाएका छन भने मनुले पनि बिक्रमको साथकै कारण उनि संग जिउन सजिलो भएको बताएकी हुन्।बिहेकै दिनमा मिडियामा देखिएका यी जोडीको यो बेला चर्चा निकै छ।बिक्रम अझै पनि हिड्न र केहि खान सक्दैनन् तर उनको सेवाको लागि हर समय मनु लाग्दै आएकी छिन।

आफुहरुको बिहे अरुलाई देखाउन नभएर समाज परिवर्तनको लागि भएको समेत मनुले खोलेकी छिन भने मनुलाई बिक्रमले जिस्काउदै अर्को बर्ष छोरी चाहियो भनेपछि मनु लाजले भुतुक्क भएकी हुन्।इन्द्रेणीकै कारण बिबाह सम्म पुगेको यो जोडीलाई इन्द्रेणीले भेटाएको थियो।हेरौ यो बिशेष कुराकानी कमल सरगमको साथमा :

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्