…त्यसपछि बेहुला मण्डव उठेर भित्र गएका थिए….



मोरङ । मोरङ जिल्लाको केराबारी ७ स्थित नरकटे भन्ने गाउँमा बिहेको मण्डपबाटै उठेर बेहुलाले बेहुलीको आमा र बुवा दुवैलाई खु कु री प्र हा र गरी घाईते बनाएका छन्

उनले ज्यानै लिने उद्येश्यले बेहुलीको आमा र बुवा दुवैलाई आ क्र म ण गरेका थिए तर भाग्यबस् उनीहरु बाँच्न सफल भए । बेहुलीका आमा बुवा त बाँचे तर कतिञ्जेल भन्ने कुरा हो । किनभने खु कु रीको आ क्र म णबाट उनीहरु घाईते भएका छन् । अवस्था निकै नै ग म्भि र भएको स्थानियहरुको भनाई छ ।

यो घटना आजभन्दा ५ दिन अघिको हो । स्थानियको भनाई अुनसार बिहे हुँदै थियो । सबैजना आ आफ्नै सुरमा थिए । बिहे सकिन केही समय मात्र बाँकी थियो । अचानक बेहुला आफ्नो ठाउँबाट उठे र सरासर माथि गए । बेहुलाको त्यस्तो व्यवहार देखेर हेर्ने जति जम्मै छक्क परे ।

जब बेहुला माथि गए तब उनले त्याहाँ गएर छप्पा छप खु कु री ले आफ्नै बेहुलीको आमा र बुवा दुवैलाई हि र्का ई रहे । माथिबाट चिच्याएको आवाज आएपछि सबैजना दगुर्दै माथि गएर हेर्दा हेरी नसक्नु दश्य भएको कुरा स्थानियले बताए ।

घटना भएको आज ५ दिन भईसकेको छ । आजसम्म पनि प्रहरीले बेहुलालाई समातेको छैन स्थानिय भन्छन्,‘हामी त अच्चमीत भईरहेका छौं । दिनदाहाडै बिहेको मण्डपबाट उठेर सबैको सामुन्ने आफ्नै हुने वाला सासु र ससुरालाई हुनेवाला बेहुलाले खु कु री हि र्का एको छ ।

यो कुरा जान्दा जान्दैपनि प्रहरीले किन हो कुन्नी दो षीलाई समातेको छैन ?’ यो समाचार तयार पार्दासम्म बेहुलीका घाईते आमा बुवाको अस्थापताल उपचार भईरहेको छ । वास्तविकता जान्नकोलागी तलको भिडियोमा क्लिक गर्नु होला ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्