त्यसपछि उनले मुटु निकाले….



एउटा अकल्पनीय दर्दनाक घटना भएको छ । त्यहाँका एकजना व्यक्तिले छिमेकी महिलाको ज्या न लि एर मृतकको मुटु बाहिर निकाले । त्यसपछि उक्त मुटु लिएर आफ्नो घरमा गई आलुको तरकारीसँगै पकाएर परिवारका अन्य दुईजना सदस्यलाई समेत खान दिए । त्यसरी खुवाइसकेपछि परिवारका ती दुई सदस्यको समेत उनले ज्या न लि एका छन् । यो ज’घ’न्य अ’प’रा’धका विषयमा अमेरिकी पुलिसले हाल अनुसन्धान गरिरहेको छ ।

लरेन्स पल एन्डरसन नामका ती पुरुषले ओक्लाहामा सिटीको दक्षिण पश्चिमस्थित चिकशामा बस्ने आफ्नी छिमेकी एन्ड्रिया लिन ब्लेंकेनसीपको उनकै घरमा गएर ज्या न लि एका थिए ।

उनले घटना घटाए सँगै उनले ती महिलाको छा ति चि रे र मु टु बा’हिर नि’कालेर घरमा ल्याए । घरमा ल्याएर उक्त मुटुलाई आलुसँगै पकाएर उनले आफ्ना काका काकीलाई तरकारीको रुपमा खानका लागि पस्किए ।

लरेन्स यत्तिमा मात्र रोकिएनन् । उनले आफ्ना काका र उनकी चार वर्षकी छोरीको पनि ज्या न लि ए र काकीमाथि समेत ह ‘म’ ला ग’रेर ग’म्भीर घाइते बनाए । लरेन्स यसअघि पनि विभिन्न आ’परा’धि’क घ’टनामा दो’षी ठहर भै’सकेका व्यक्ति भएको बताइएको छ । उनी केही समयअघि मात्रै जेलबाट बाहिर निस्किएका रहेछन् । घटना अमेरिकाको ओक्लाहोमामा भएको हो । एजेन्सी

यो पनि : मुटु स्वस्थ राख्ने कसरी राख्ने ?

हाम्रो शरीरमा धेरै अंग छन् । धेरै अंगहरु दुईवटा भएपनि मुटु एउटा मात्रै हुन्छ । मष्तिस्कको पनि दुई भाग हुन्छ।किड्नी,फोक्सो दुईवटा हुन्छ । कलेजो दायाँ बायाँ दुई भाग हुन्छ। बाहिरबाट हेर्दा मुटु मुठ्टी आकारको हुन्छ।मुटुमा चारवटा कोठा हुन्छन्, दुईवटा तल र दुईवटा माथि।

मुटुबाट दुईवटा नसा निस्किएका हुन्छन् जसमध्ये एउटा टाउकोबाट आएको हुने गर्छ भने अर्को शरीरको तल्लो भागबाट आउँछ। तलबाट आउने नसाले फोहर रगत लिएर आउछ। यसरी आएको रगत मुटुको दायाँ भाग हुँदै फोक्सोमा जान्छ। फोक्सोमा पुगेपछि अक्सिजन युक्त रगत मुटुको देब्रे भागमा चारवटा नलि मार्फत फर्किन्छ। मुटुले पम्प गरिसकेपछि त्यो रगत शरीरभरी सञ्चार हुन्छ । स्वस्थ मुटुले यसरी काम हुन्छ । स्वस्थ मुटु प्रतिमिनेट ६० देखि ९० पटक सम्म धड्किन्छ। भर्खर जन्मिएको बच्चाको १ मिनेटमा १ सय ४० पटक धड्किन्छ । उमेरसँगै मुटुको धडकन कम हुदै जान्छ।

शरीरको तौल नियन्त्रण हुनुपर्छ । अहिले सहरीया जिवनशैलीका कारणले शरीरको वजन एकदमै बढिरहेको छ । यसको लागि शारीरिक ब्यायम गर्नुपर्छ । यसको लगि कम्तिमा ३० मिनेट पसिना आउने गरि ब्यायम गर्नुपर्छ । तारेको भुटेको खानेकुराहरु सकेसम्म खान भएन । कार्वोहाइड्रेट बढि हुने भात आलु गुलियो पदार्थहरु कम खानुपर्छ।

चिन्तारहित जिन्दगी जिउने प्रयास गर्नुपर्छ।नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्छ। विशेष गरि ३५ वर्षभन्दा माथिको उमेर भएकाहरुले बर्षमा २ पटक स्वास्थ्य परिक्षण गर्नुपर्छ ।

यसैगरी सुगर र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्छ भने चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ।

दौडादौडको दैनिकीले मानिसलाई भागिरहने-दौडिरहने बनाएको छ । यसले गर्दा मुटुको धडकन पनि बढ्न जान्छ । यसलाई पनि नियन्त्रण गर्न सक्नुपर्छ । पर्याप्त मात्रामा सुत्नपर्छ । यदि सुताइ पुगेन भने मुटुको चालमा गडबढी हुन सक्छ । हरियो सागसब्जी फलफुल हरियो तरकारी भिटामिन भएका खानाहरु र स्वच्छ अनि ताजा खानेकुरामा बढि जोड दिनुपर्छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्