कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी हराएपछि खोजी गर्दै जाँदा



एजेन्सी । एक ब्यक्तिले १९ वर्षकी किशोरीलाई फकाएर आफ्नो घरमा बोलाए । उनको नियत ठिक थिएन । उनले ति किशोरीलाई कर णी गरे । त्यतीमै मात्र उनी रोकिएनन् । अब त्यो घटना लुकाउन उनले गरेको प्रयास सुन्दा मुटु कहालिन्छ । उनले टा उ को अ ल ग ग रे । सबै औंलाका नङ, र दाँत पनि अ ल ग ग रेर एउटा प्लाष्टिकमा राखे । टाउकोलाई पानीमा उ मा ले । बाँकी रहेको शवलाई पनि अलग अलग गरे ।

तपाई कल्पना गर्नुस् उनले कुन मुटुले यस्तो कर्म गर्न सके होलान् । मानिस कति सम्म क्रुर हुनसक्छ भन्ने उदाहरण द सनको रिपोर्टमा उल्लेख गरिएको छ । यस्तो सातो जाने घटना कजाखस्तानमा भएको हो । प्रहरीले ति ब्यक्तिलाई पक्राउ गरेको छ । कि १९ वर्षकी युवती फेसन डिजाइनकी विद्यार्थी अयजान एडिलोभा थिइन् ।

अलमाटी सहरको स्थानीय कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी हराएपछि खोजी गर्दै जाँदा यस्तो तथ्य फेला परेको हो । उनको आधा शव युवकको घरमा फेला परेपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको हो । किशोरीका दाजु अलमात मुलिकोभले यो घटनाबारे मिडियालाई बताएका हुन् । प्रहरीले अनुसन्धानका क्रममा किशोरी हराउनुभन्दा अगाडि सामाजिक संजालमार्फत आ रो पीसँग सम्पर्कमा रहेको फेला पारे पछि अनुसन्धान उनी तर्फ मोडिएको थियो ।

म्यासेजमा आ रो पीले अयजानलाई आफ्नो घरमा आएर नयाँ सुटको लागि नाप लिन भनेका थिए र अयजान मार्च १९ मा आउन सहमत भएकी थिइन् । आर्च १९ कै दिन उनी ह रा एकी थिइन् । सिसिटिभी फुटेजमा अयजान र आ रो पी घरको लिफ्टमा साथमा प्रवेश गरेको देखिएको छ । आरोपीको घरमा पुलिस पुग्दा आरोपीले ढोका नखोलेपछि पुलिसले ढोका फुटाउनुपरेको थियो ।

रिपोर्टका अनुसार पुलिस देखेपछि आरोपीले आफुलाई प नि सि ध्याउने को शि ष गरेका थिए । मेडिकल डिग्री लिएका ती आरोपीको उपचार भइरहेको छ । सोधपुछका क्रममा आ रो पी ले बनाएका टु क्रा शहरका विभिन्न ठाउँमा भएका फोहरका कन्टेनरमा फाल्दै घटना लुकाउने प्रयास गरेको स्वीकार गरेका छन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्