जब मोटरसाइकल र चितुवा आपसमा ठोक्किए (तस्बिर हेर्नुस्)



काठमाडौ । अहिले राष्ट्रिय निकुञ्ज आसपासका गाउँहरुमा स्थानियलाई निकै डरलाग्दो अवस्था छ । वर्दियामा स्थानिय प्रशासनले साँझ परेपछि एक्लै नहिड्न आग्रह गरेको छ । जंगली जनावरका कारण सर्वसाधारण जोखिममा परे पछि यस्तो आग्रह गरिएको हो । हालै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएको छ । जुन अहिले भाइरल भइरहेको छ । चितुवा र मोटरसाइकल ठक्कर खाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो ।

यो घटना भारतको राजस्थानमा भएको हो । मोटरसाइकलले एक चितुवालाई ठक्कर दिएको तस्बिर एक जनाले लिएका छन् । हरेक एंगल र अवस्थाको तस्बिर सार्वजनिक भएपछि त्यो भाइरल भएको हो । भारतीय समाचार संस्था टाइम्स अफ इन्डियामा यो तस्बिर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

गत मार्च २७ मा जयपुरस्थित रान्थमबोर नेसनल पार्कमा तीन जना सवार बाइकले चितुवालाई ठक्कर दिएको तस्बिर भाइरल भएको छ । टाइम्स अफ इन्डियाका अनुसार बाइकमा सवार मानिसहरु गणेश मन्दिर रोड हुँदै अड्डा बालाजी मन्दिर पुजाको सिलसिलमा जाने क्रममा घटना भएको हो । भक्तालु सवार बाइक र बाटो का ट् न खोजिरहेको चितुवा ठोक्किएपछि बाइकसँगै मानिसहरु तथा उक्त चितुवा ल डे का थिए।

यस दुर्घटनामामा परेर तीनै जना सामान्य घाइते भएका छन्। संयोग यो सबै घटनाको फोटो खिच्न एक फोटोग्राफर सफल भएका छन्। मुम्बईका वाइल्डलाइफ फोटोग्राफरले खिचेका तस्बिरहरु यतिबेला सामाजिक सन्जालमा भाइरल भएका छन्। दुर्घटनापछि चितुवा मान्छेलाई आ क्र म ण नगरी जंगल तिर भागेको थियो।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्