सुन्दरी प्रतियोगिताको फाइनलमा ‘तँ राम्री कि म’भन्दै भि’डे युवतीहरु, एकले पाएको ताज अर्कैलाई लगाइदिएपछि…(भिडियो)



सुन्दरी प्रतियोगितामा यो राम्री की त्यो भन्ने विवाद हुँदा एक सुन्दरीलाई चो ट ला गेको छ । विजेता घोषणा भएर ताज लगाएकी सुन्दरीको ताज झिकेर फष्ट रनरअप लाई लगाईदिएपछि वि वाद भएको थियो । यो घटना श्री लंकाको हो ल त्यहाँ विवाद हुँदा विजेताको टो उकोमा चो ट ला गेको छ ।

प्रतियोगितास्थल मञ्चमै विवादका क्रममा जोडले ताज निकाल्दा मिसेस श्रीलंकाकी विजेता पुपिष्का डी सिल्भाको टाउकोमा चोट लागेको हो । आइतबार प्रतियोगिता चलिरहँदा पुष्पिका विजेता घोषणा भएकी थिइन् ।तर, सन् २०१९ की विजेता केरोलेन जुरीले उनको ताज नै खोसिन् । जसका कारण मञ्चमै त ना व भयो ।

जुरीले पुष्पिकालाई डिभोर्सी भन्दै वि रोध गरेकी थिइन् । उनको ताज नै खो सिन् । उपविजेतालाई ताज पहिराएर पूर्वविजेता जुरी हिंडेकी थिइन् । जसका कारण विजेता रोएकी थिइन् । पुष्पिका पतिसँग छुट्टिएपनि पारपाचुके नगरिसकेको खुलेको छ । उनी टा उकोमा चो ट ला गेकाले अस्पताल पुगेकी थिइन् । तर, आयोजकले उनी डिभोर्सी नभएको पुष्टि गरेको थियो । उनको ताज फिर्ता गरेको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्