नेपाली चेली सुनितासँग भारतीय चर्चित नायक गोबिन्दाले आमाको इच्छा अनुसार गरेका थिए धुमधामसँग दोस्रो विबाह



एजेन्सी । बलिउड चर्चित नायक हुन् गोबिन्दा । कुनै समय यति ब्यस्त थिए की उनलाई भेट्नका लागी लामो समय कुर्नु पथ्र्यो । गोबिन्दाले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरे ।

जुन विवाह दोस्रो थियो । तर उनले आफ्नै श्रीमती सुनितासँग नै हो दोस्रो विबाह गरेका हुन् । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको एक कार्यक्रममा रहस्य खोलेका थिए ।

कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण निर्धक भएर खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको हुँ ।

कुनै समयका सुपरस्टार गोबिन्दा ९० को दशकपछि कमेडी जनरालाई नयाँ उचाई दिन सफल नायक मानिन्छन् । फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेका थिए ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्