भाइरल जुम्ल्याहा दिदिबहिनी मध्य बलेकी प्रेमिका एस्तो रुपमा देखीएपछि (भिडियोसहित)



प्रवासमा बसेर पनि निरन्तर रुपमा नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका मेलबर्न निवासी गीतकार विश्व गौडेलको रचना रहेको अर्को नयाँँ गीत ‘ऐशेलुको काँडा’ सार्वजनिक भएको छ ।

नेपाल आईडल सिजन ३ मा तेश्रो स्थान प्राप्त गरेका किरण भुजेलको सुमधुर स्वर रहेको यो गीतमा संगीतकार शंकर स्माईलीको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । र्यान कार्कीको निर्देशन रहेको यो गीतको भिडियोमा मोडेल सुधीर श्रेष्ठ र ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषा उप्रेतीको नृत्य र अभिनय रहेको छ । बलापनको साथीलाई बर्षौपछि भेट्दाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोमा बुद्ध थापाको छांयाकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्