शाहरुखको भन्दा कम छैन पत्नी गौरीको कमाइ उनको कमाइ, सुनेर पर्नुहुनेछ छक्क



बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान । सय करोड पारिश्रमिक लिएर चर्चामा आउने उनी बलिउडै धनी अभिनेतामा गनिन्छन् । श्रीमति गौरी खानसँग बिहे गरेका शाहरुखले गौरीलाई अत्यन्तै माया गर्छन् । बलिउडमा यो जोडीलाई नमुना र अब्बल जोडीको रुपमा लिइन्छ । शाहरुखसँगै उनकी श्रीमति गौरी खान फिल्म निर्माता तथा डिजाइनर हुन् ।

उनी कमाइको मामलामा शाहरुख भन्दा कम छैन । शाहरुख भारतको सबैभन्दा महंगो अभिनेता भए जस्तै श्रीमति गौरी भारतकै ठूलो इन्टेरियर डिजाइनर हुन् । उनले मुकेश अम्बानी, रोबर्टो काभाली र राल्फ लाउरेन जस्ता हस्तीको घर डिजाइन गरिसकेकी छन् ।

यो पनि, फ्यानले दिए राखीलाई महङ्गो मोवाइल फोन, बदलामा उनले दिइन् चुम्बन

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल राखी सावन्तलाई एक फ्यानले महँगो मोवाइल फोन उपहार दिएका छन् । उक्त फोन पाएर उनी निकै खुसी छन् । जुन खुसी उनले इस्टाग्राम एकाउन्टबाट भिडियोसहित शेयर गरेकी छन् । फ्यानले गिफ्ट गरेको मोवाइल फोनको मूल्य ‘भारु’ डेढ लाख रुपैयाँको रहेको छ । गिफ्ट खोल्दा उनी निकै एक्साइटेट समेत देखिएकी छन् । गिफ्ट खोलेपछि उनले भनेकी छन् ‘यति ठुलो फोन कसरी हुन्छ ? ।’

उनीलाई उक्त गिफ्ट एक बच्चीले दिएकी हुन् । गिफ्ट खोलेपछि उनले उनको ती बच्चीको गालामा चुम्बन समेत गरेकी छन् । राखीको यो भिडियो इन्टरनेटमा भाइरल भएको छ । फ्यानले राखीलाई नयाँ फोनका लागि बधाई समेत दिएका छन् । हमेशा चर्चामा रहने अभिनेत्री राखी ‘बिग बास १४’ मा समेत देखिएकी थिइन् । यो सोमा सबैको मन जित्न सफल उनको शोका कारणले फ्यान फ्लोइङ समेत बढेको थियो ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्