कठै बिचारीलाई के थाहा शौच गर्न गएको बेला यी यौ न पि चा सु ले यस्तो गर्छ भन्ने ?



मुगु । सोरु गाँउपालिकाकी ९ वर्षीया बालिकाको क र णी प छि ह त्या भएको छ । सोरु गाँउपालिका—९ कालै स्थाई ठेगाना हाल सोही गाँउपालिका—८ तारानीमा अस्थाई बसोबास गर्दै आएका सिद्धीलाल चौलागाईको ९ बर्षिया छोरी लक्ष्मी चौलागाईलाई सोही गाँउपालिका—८ का २० वर्षीय प्रबेश रावलले क र णी प छि ह त्या ग रेको खुले को छ ।

चैत २१ गते बेलुकी ५ बजे तिर घरबाट ५ सय मिटर टाढा घाट भन्ने स्थानमा गएको स्थानीयले देखेका थिए । बालिका शौच गर्न लागेका बेला आ रो पित रावलले क र नीको प्र यास गर्न खोज्दा बालिका चि च्या उन खोजेपछी रावलले धकेल्दा बालिका ढु ङ्गा मा बजारिई बेहोस भएको र घटना बाहिर आउने ड रले बालिकालाई खोलामा बगाएको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डीएसपी चित्रबहादुर भट्टराईले आ रो पि तले क र णी ह त्या गरेको स्वीकार गरेको जानकारी दिए।

घट्ना स्थलबाट बालिकाको निलो रङको एक जोडा चप्पल समेत प्रहरीले बरामद गरिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक नरेश बिकले जानकारी दिनुभयो । बालिकाका बुवा शिद्धिलाल ब्यापारका शिलशिलामा जिल्ला बाहिर रहेका छन् । घटना भएको दिन राति अबेरसम्म बालिका घर नफर्के पछी बालिकाको आमाले खोजतलास गरेकी थिईन ।

बालिकाको श व २३ गते बिहान ७ बजे घट्ना स्थल आसपासमा माछा मा र्न ग एका स्थानीयले बालिकाको ला स कर्णाली नदीको बिच भागमा अ ड्कि एको देखेपछी परिवार र प्रहरीलाई जानकारी गरेका थिए । प्रहरीको अनुसन्धानले घट्नामा संलग्न देखिएका प्रबेश रावललाई चैत्र २४ गते बेलुकि ४ बजे तारापानीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बालिका कक्षा दुईमा अध्यनरत थिइन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्