त्यसपछि उनलाइ जंगलमा लागिएको थियो …



एजेन्सी । तीन दिन पछि विवाहको मिति तय भएको थियो । तर उनको जिवनमा सोच्नै नसक्ने घटना भयो । पैसाको लेनदेनमा भएको वि’वादका क्रममा २ साथीहरुले निजि पार्ट नै का टेर फालिदिए । उनलाई जंगलमा लगियो अनि यस्तो गरियो ।

यो भारतको समाचार हो । भारतीय मिडियाका अनुसार बिहेको ३ दिनअघि उनको निजि अ ङ्ग का टिएको हो । भारतको उत्तर प्रदेशको बागपत जिल्लामा भएको यो घटनाले एक युवकको जिवननै ब’र्बा’द पारिदिएको छ । ति युवकको नाम समिर बताइएको छ ।

युवकका २ जना साथीले विवाद पछि उनलाई जंगलमा लिएर गए । समिरलाई यस्तो गरेर उनीहरु त्यहाँ बाट फरार भएका थिए । युवकको स्थिति निकै ग’म्भीर भएको बताइएको छ । उनलाई उपचारको लागि हायर सेन्टर रिफर गरिएको छ ।

समीर नामका ति युवकको आफ्ना साथी परवेजसँग १ लाख रुपैयाँलाई लिएर वि वाद थियो । समीरका अनुसार उनीकहाँ उनका साथी परवेजको नाम लिएर २ जना आएका थिए । उनीहरुले आफूलाई पैसा दिन द’बाब दिएका थिए । उनले आफ्नो वि वाह हुन लागेको र अहिले आफुले पैसा दिन नसक्ने बताए ।

ती दुई जनाले समीरलाई लिएर जंगलमा गएको बताइएको छ । समीरले यसको जानकारी जसोतसो आफ्ना परिवारलाई दिए । परिवारले उनलाई ग म्भीर हालतमा अस्पताल लगेका थिए । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार उनको स्थिति अत्यन्तै चिन्ताजनक छ ।

खबर थाहा पाउने बित्तिकै बिवाहको तयारीमा रहेकी युवतीले पनि बिवाह गर्न नसक्ने भन्दै उनले बिवाह नै क्यान्सिल गर्न परिवारलाई भनिसकेकी छन् ।

यो पनि :  ८९ वर्षे श्रमिकले जब १२ हजार डलर टिप्स पाए

गाडी चलाएर पिज्जा डेलिभरी गर्दै हिँड्ने एक वृद्ध श्रमिकले आफ्नो ८९ वर्षको उमेरमा कहिल्यै नसोचेको उपहार हात पारेका छन् ।

डेर्लिन नेवे नाम गरेका ती वृद्धको पछिल्लो मंगलबार कहिल्यै नसोचेको खुसी र उमंग बोकेर आयो । सधैँ कठिन र नियमित काम गरिरहने उनले सधैँ जस्तो सोचेर मंगलबार पनि भल्देज परिवारको ढोका ढक्ढक्याउन पुगे । पिज्जा सहित त्यहाँ पुग्दा अविश्वसनीय उपहार पाएका थिए ।

नेवे पापा जोन्सका लागि पिज्जा डेलिभरीको काम गर्छन् । हरेक हप्ता ३० घण्टा काम गर्छन् उनी । यसवाहेक उनी टिकटकमा उदाउँदै गरेका सानोतिनो स्टार पनि हुन् । र टिकटकबाटै आफ्ना ग्राहकसँग कनेक्ट हुन्छन् । भल्देज परिवारले सधैँ पिज्जा अर्डर गर्ने बेला भिडियो रेकर्ड गर्छ र सामाजिक सञ्जालमा सार्वजनिक गर्छ ।

‘ऊ पागल हो । हरेकले उसलाई माया गर्छन्,’ कार्लोस भल्देजले भने । तर डेलिभरीको क्रममा ग्राहकलाई सोध्ने नेवेको एउटा आफ्नै तरिका छ । ‘हेल्लो, तपाईँ केही पिज्जा खोज्दै हुनुहुन्छ ?’ यो उनको ‘सिग्नेचर’ प्रश्न हो ।

यस्तो सोधेको भिडियो सामाजिक सञ्जालमा आउँदा उनका ५३ हजार फलोअर्सले उनलाई यति वृद्ध उमेरमा पनि किन यस्तो काम गरिराखेको भनेर सोधिरहन्थे । उनलाई परिवारले यस्तो काम गर्न रोक्न खोजे पनि उनी निरन्तर पिज्जा बेच्न सक्रिय छन् ।

यतिकैमा ‘टिकटक फेमिली’ ले भित्रभित्र उनलाई थाहै नदिएर उनका लागि केही रकम डोनेशन संकलन गर्न थालिसकेको थियो । यसरी छोटो समयमा उनीहरुले १२ हजार अमेरिकी डलर संकलन गरिसकेछन् । जुन रकम नेवेलाई भल्देज फेमिलीले पिज्जा डेलिभरी गर्न गएका बेला अचानक हस्तान्तरण गरे ।

‘धन्यवाद भन्दा वाहेक अरु के भन्ने मलाई थाहा छैन,’ नेवेले भने । भल्देज फेमिलीले उनका लागि उक्त रकम खाँचो हुनसक्ने र यो एक सम्मान पनि भएको भन्दै हस्तान्तरण गरेको बताएको छ । उक्त पैसासँगै परिवारले उनलाई सर्पाइज दिन ‘हेल्लो तपाईँ केही पिज्जाको खोज्दै हुनुहुन्छ ?’ भनेर लेखिएका टिशर्ट पनि दियो ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्