यो गिरोह संग भेटिएको थियो महिलाको औंला, खोज्दै जाँदा प्रहरी नै चकित



काठमाडौ । कपिलवस्तुमा अनौठो घटना सार्वजनिक भएको छ । महिलाका हातका औला लाखौंमा विक्रि हुन्छ भन्दै महिलाको ज्या न लिुए र बेच्न हिड्ने मानिस पक्राउ परेका छन् । उनीहरुले एउटा घटना गराएर महिलाको औंला समेत बेच्न हिडेका थिए । प्रहरीले घटनामा संलग्न ब्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेपछि यो रहस्य खुलेको हो ।

ता न्त्रि क विधिका लागि हातको औँला बिक्री हुने भन्दै महिला माथि घटना गराएका थिए । यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा एक महिलाको श व फेला परेपछि अनुसन्धान गर्दै जाँदा यस्तो अनौठो रहस्य खुलेको हो । उनी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मनहरपुर बुडन्तपुरस्थित माइतीघरमा विगत १३ वर्षदेखि बस्दै आएकी ४२ वर्षीया सरजहाँ दर्जी थिइन् ।

उनको हातको औंला नभएको श व फेला परेको थियो । उक्त गिरोहले यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा महिला माथि घटना गराएका थिए । महिलाको औंला बिक्रिका लागि भन्दै उनीहरुले वजार लिएर गएका थिए । पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–२ नन्दनगर बस्ने ३९ वर्षीय अव्दुल कलाम मुसलमान, ४५ वर्षीय बेलाल अहमद मुसलमान, कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस–२ हाल मध्यविन्दु नगरपालिका–७ का खेम बहादुर मल्ल छन् ।

प्रहरीका अनुसार चैत १२ गते राति दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी भेट्न बोलाएका थिए । त्यसपछि उनीहरुले कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ हर्दिहवाबाट दर्जीलाई फकाएर बेतिया नदी छेउको चउरमा लगेर केहीबेर गफ–गाफ गरे । पछि उनीहरुले दर्जीको घाँ टी थि चे । महिलाको हातका औंला निकालेर श व बोुरामा हा ले र नदिमा ब गा ए । बोरामा ढुुंगा पनि राखेका थिए । उनीहरुले हातका औँलाहरु लाखौँ रुपैयाँमा बिक्री हुने बताएका छन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्