काठमाडौंमा भयो यस्तो घट्ना,जब भाउजू मा’रेर ट्याक्सी चढी देवर प्रहरी कार्यालय पुगे..



काठमाडौं । काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको ज्या’न लिएका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको ज्या’न लिएका हुन् । फलामको ग’लले हि’र्काएर ४८ वर्षीय मोहनराजले भाउजूको ज्या’न लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हि’र्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए । भाउजू मा’रेर ‘आ’त्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

देवरले हि’र्काएपछि ट्रमा सेन्टरमा उपचारका लागि लगिएकी ४८ वर्षीय रोशनीराज भण्डारीलाई चिकित्सकले साँझ ८ बजे मृ’त घोषणा गरेका छन् । आरोपी मोहनराजलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प्रहरीले घट्नामा प्रयोग भएको र’ड बरामद गरेको छ ।

भाउजूले एक्कासि गा’ली गरेपछि ला’त्ती, मु’ड्की र ग’लले हि’र्काएर ज्या’न लिएको आरोपीले साविती बयान दिएका छन् । रातोपाटीबाट

-फाइल तस्विर

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्