झापामा दुई वर्ष देखि हराएका श्रीमानको बारेमा थाहा पाएर छापा मार्न जाँदा अर्कै युवतीसंग रंगेहात भेटेपछि… (भिडियो हेर्नुस्)



काठमाडौ । दुई वर्ष देखि हराएका श्रीमान झापाको चारपानेमा बसेको थाहा पाएपछि श्रीमती छापा मार्न गइन् । उनले गाउँकै एक बहिनी पर्ने एक युवतीलाई लिएर गएको आफुले थाहा पाएको बताइन् । दुई वर्ष देखि सम्पर्क विहिन भएका श्रीमान खोजी गर्दै जाँदा उनी झापाको चारपानेमै भाडा लिएर अर्कै युवतीसंग बसेको थाहा पाएपछि श्रीमती कोठामै छापा मार्न गएकी छन् ।

उनी प्रहरी लिएर श्रीमान कोठा भाडामा युवती लिएर बसेको ठाउँमा पुगेकी हुन् । उनको सानो छोरा पनि छ । दुई वर्ष सम्म अर्कै युवती लिएर हिँडेका श्रीमानलाई कुनै पनि हालतमा नछोड्ने दुवैलाई सजाय दिनुपर्ने बताएकी छन् । श्रीमती, छोरा छ भन्ने थाहा हुँदाहुँदै सौता हुन आउने युवतीलाई पनि सजाय दिने भन्दै उनी प्रहरी लिएर पुगेकी हुन् । गाडी चलाउने गरेका श्रीमान दुई वर्ष देखि सम्पर्क विहिन थिए ।

श्रीमती र छोरालाई अलपत्र पारेपछि उनी खोज्दै गएकी हुन् । स्थानिय र प्रहरीबीच उनले छलफल पनि चलाएकी छन् । श्रीमतीले आफुलाई काम गरेर थाकेर घर आउँदा खाना पनि नदिने गरेकाले अर्की युवती लिएर हिँडेको बताएकी छन । गाउँकै आफुले बहिनी भन्दै आएकी युवतीलाई लिएर उनी दुई वर्ष देखि कोठामा बस्दै आएको अवस्थामा श्रीमतीले रंगेहात फेला पारेकी हुन् ।

श्रीमान हराएपछि उनले खोजीका लागि भन्दै मिडियामा सार्वजनिक गरेकी थिइन् । भिडियो सार्वजनिक भएपछि उनलाई कसैले श्रीमानका बारेमा जानकारी दिएको थियो ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्