संसारका यी चार देश, जहाँ पुलिससँग ह’तियार हुँदैन, तर पनि छैन अपराध, खुसि छन् यहाँका जनता



नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि पुलिसलाई जिम्मा दिइएको हुन्छ ।

यस्तो कार्यका लागि स्वभावतः पुलिसलाई ह’तियार चाहिन्छ । शान्ति सुरक्षा कमजोर भएका देशहरुमा पुलिसहरु ह’तियारले सुसज्जित भएर गस्तीमा निस्कन्छन् ता कि अपराधीहरु तर्सियुन् । तर यो दुनियाँमा यस्ता केही देशहरु पनि छन् जहाँ पुलिससँग ह’तियार हुँदैन ।

शान्ति सुरक्षमा खटिने अधिकांश पुलिसहरु निहत्था भएता पनि ती देशहरुको शान्ति सुरक्षाको अवस्था निकै उदाहरणीय रहँदै आएको छ । अधिकांश पुलिससँग ह’तियार नहुने दुनियाँका केही देश यी हुन् :

१. आइसल्याण्ड : करिब ३ लाख जनसंख्या भएको युरोपेली मुलुक आइसल्याण्डको एउटा अनौठो विशेषता यो छ कि यहाँका करिब एक तिहाइँ जनतासँग ह’तियार हुन्छ । एकातर्फ नागरिकहरु ह’तियारधारी हुन्छन् भने अर्कोतर्फ अधिकांस समय पुलिसहरु विना हात ह’तियार सुरक्षा कार्यमा खटिएका हुन्छन् । आइसल्याण्डमा अपराधको दर निकै कम छ । नागरिकहरुसँग भएको ह’तियार पनि केवल जनावरको वैध सिकारका लागि मात्र प्रयोग हुन्छ ।

२. आयरल्याण्ड : अर्को युरोपेली मुलुक आयरल्याण्डका केवल २५-३० प्रतिशत पुलिस अधिकारीहरुले मात्र ब’न्दुक बोक्दछन् । ७५ प्रतिशत पुलिसले त ब’न्दुक चलाउने तालिम नै लिएका हुँदैनन् । त्यसैले उनीहरुले ब’न्दुक बोक्ने कुरै भएन ।

३. न्युजिल्याण्ड : दुनियाँको सम्वृद्ध तथा शान्त मुलुकमध्येको एक न्युजिल्याण्डमा पनि केवल एक दर्जन पुलिस अधिकारीहरुसँग मात्र ह्या’ण्डग’न हुन्छ । अरु पुलिसहरुले निजी ह’तियार राख्दैनन् ।

४. नर्वे : विश्वको सबैभन्दा सुखी मुलुक मध्येको एक नर्वेमा पनि पुलिसले खासै ह’तियार बोक्दैनन् । अ’पराधीलाई तर्साउनका लागि पुलिसले ह’तियार बोक्दा जनतालाई उल्टै नकारात्मक त्रास पैदा हुने मान्यता छ त्यहाँ ।

सन् २०११ मा नर्वेमा एकजना ह’तियारधारीले गो ‘ली चलाउँदा ७७ जना सर्वसाधारणको मृत्यु भएको थियो । त्यतिबेला पनि पुलिसले ढिलोमात्र एक्सन लिएको भन्दै आलोचना भएको थियो । एजेन्सी

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्