बिबाहको मण्डपमै यस्तो गरे बेहुला बेहुलीले आशिर्वाद दिन आएका आफन्त सबै हेरेको हेरै भए, भिडियो बन्यो भाईरल



सामाजिक संजालमा चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदै गर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ । किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बि’दाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो । छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

बिवाह भरि बेहुलि भावुक नै रहिन् अन्तिमपटक उनि घरमा भएका आफ्नो घरकासग मिल्दैथिइन उनी त्यहाबाट जान साथ त्यो आगन अब माइती हुन्थ्यो त्यसकारण आँसु झर्नु स्वभाविक थियो ।उनि एकदमै चिच्याइ चिच्याइ रोइन आफ्नो श्रीमतीकाे आँसु देख्न नसकेका बेहुला समेत भावुक भए र श्रीमतीका आँसु पुछिदिए। हेर्नुहोस तलको भिडियोमा –

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्