…..त्यसपछि उनको त्यो पार्ट हेर्दा डाक्टर परे चकित !



छिमेकी मुलुक भारतको गुवाहाटीमा एउटा निकै दर्दनाक तथा अनौठो घटना भएको छ । एकजना युवकले मोबाइल चार्ज गर्ने २ फिट लामो चार्जर केवल आफ्नोगोप्य पार्टी भित्र छि’राए । त्यो चार्जर केवल उनको प्राइभेटपार्ट भित्र छि’रेर मु’त्रथै’ली’मा पुग्यो ।

यौ’न स’न्तु’ष्टि’का ला’गि चा’र्जर केवल छि’राएपछि अ’त्ताल्लि’एका ती युवक र’न्थनिँदै अस्पतालमा पुगे । तर डाक्टरसँग उनले साँचो कुरा बताएनन् । आफुले चार्जर केवल मुखबाट निलेको भन्दै उनले डाक्टरसँग बताए ।

डाक्टरहरुले पनि उनले भने बमोजिम चेकजाँच गरे । दिसा परीक्ष र इन्डोस्कोपी लगायतका जाँच गर्दा समेत डाक्टरहरुले उनको पेटमा निलेको भनिएको तारको कुनै संकेत फेला पारेनन् । तरपनि डाक्टरहरुले उनको पेटको शल्यक्रिया गरे । तथापि शल्यक्रिया गरी पेट चि’रे’र हेर्दा समेत पेटमा कुनै केवल फेला परेन ।

त्यसपछि उनको शल्यक्रिया कक्षमै पेटको सबै भागको एक्सरे गरियो । जब डाक्टरहरुले एक्स रे रिपोर्ट हेरे तब उनीहरु तिनछक परे । उनले निलेको भनिएको केवल उनको पेटमा थिएन, त्यो उनको मु’त्रथै’ली भित्र थियो ।

३० वर्षका ती युवकले आफुले चार्जर केवल निलेको भनेर ढाँटेका रहेछन् । डाक्टरहरुले त्यसपछि तत्कालै उनको मु’त्रथै’लीबाट उक्त तार बाहिर निकालिदिए । उनको शल्यक्रिया सफल भएको र अहिले स्वास्थ्यलाभ गरिरहेको बताइएको छ ।

उनको शल्यक्रिया गर्ने डाक्टरका अनुसार ती युवक यु’रेथ्र’ल सा’उ’न्डि’ङ भनिने यौ’ ‘न स’म्बन्धी म’नोरो’गबाट पी’डित रहेछन् । यो रोग भएका मानिसहरुले आफ्नो गो’प्य पा’र्ट विभिन्न खाले त’रल तथा ठोस प’दा’र्थ’ह’रु भि’त्र छि’रा’एर मै’थु’न ग’री यौ’न आ’नन्द प्रा’प्त गर्ने गर्दछन् ।

ती युवक चार्जर केवल छि’रा’एको पाँच दिनपछि मात्र पे’ट दुख्यो भन्दै अस्पताल गएका छन् । डाक्टरहरुका अनुसार यो म’नोरो’ग एक दुर्लभ मनोरोग हो । तथापि यस्ता घटना बेला बेलामा भैरहन्छन् । ती युवकले निकै च’रम व्यवहार देखाएका कारण चार्जर केवल छि’रा’ए’र मु’त्रथै’लीमै पूराएको डाक्टरको भनाई छ । एजेन्सीको सहयोगमा

यो पनि :  चर्चाबाट मख्ख पूर्व मिस इन्डिया रनरअप

मोडल तथा अभिनेत्री झटालेखा मल्होत्रा आफ्नो पहिलो फिल्म ‘ट्युस्डेज एन्ड फ्राइडेज’ बाट चर्चामा छिन्। संजयलीला भंसाली प्रोडक्सनबाट तरणवीर सिहंको निर्देशनमा बनेको उनको फिल्म नेटफ्लिक्स इन्डियाबाट गत फेब्रुअरी १९ मा सार्वजनिक भएको हो। उनी सन् २०१४ को ‘फेमिना मिस इन्डिया’ की रनर अप हुन्।

बलिउड हंगामाका अनुसार झटालेखालाई धेरै मात्रामा महिला प्रशंसकहरुबाट सामाजिक सञ्जालमा सियाबारे प्रतिक्रिया आइरहेका छन्। यसले आफूलाई उत्साहित बनाएको भन्दै उनले सार्वजनिक रुपमा धन्यवाद भन्दै प्रतिक्रिया समेत दिएकी छन्। उनको फिल्म नेटफ्लिक्स इन्डियाको झटालेखा ट्रेन्डिङमा आएपछि उनले आफ्नो फिल्म र आफूलाई आएका प्रतिक्रियाबारे सार्वजनिक प्रतिक्रिया दिएकी छन्।

लन्डन र मुम्बईमा खिचिएको अभिनेत्री पूनम ढिल्लोका छोरा अनमोल ढिल्लोसँग अपोजिट भूमिकामा छिन्।

‘ट्युस्डेज एन्ड फ्राइडेज” वर्तमान समयमा बदलिँदो मानव सम्बन्धका आयामहरुलाई सूक्ष्म रुपमा देखाइएको फिल्म हो। फिल्ममा उनी सिया पात्रको भूमिकामा छिन्। सियाका आमा बुवाबीच तलाक भएपछि उनकी आमा (निक्की वालिया) दोस्रो विवाह गर्ने तयारीमा हुन्छन्। अर्कोतिर फिल्मका मुख्य अभिनेता अनमोलका बुवाले उनलाई सानैमा छोडेर गएका हुन्छन्। यी पात्रले सम्बन्धलाई हेर्ने बुझ्ने दृष्टिकोण फरक हुन्छ।

‘पहिलो फिल्मबाटै यतिधेरै सकारात्मक प्रतिक्रिया पाउनु एकदमै न्यानो र अविश्वसनीय कुरा हो। म अत्यन्तै खुसी छु। सियाको माध्यमबाट यति धेरै उमेरका युवती, आमा बनिसकेका र सबै उमेरका महिलासँग जोडिन पाएको छु,’ उनले लेखेकी छन्, ‘उहाँहरुसँग आत्मसम्मान, आर्थिक स्वतन्त्रता, सम्बन्धको महत्वबारे कुरा गर्न पाएको छु।

मलाई आएका सन्देशहरुले हर्षित बनाएको छ र म हाम्रो फिल्म निर्माणमा योगदान गर्ने सम्पूर्णप्रति आभारी छु किनकी यो फिल्म समूहको प्रयासबाट राम्रो भएको हो।’
उनले थप लेखेकी छन्, ‘हामीसँग भएको समय दिँदै म सबैलाई सुरक्षित रहन, घरमै बस्न र ओटिटी वा अन्य माध्यमबाट आफूलाई मनपर्ने सामग्री हेर्न आग्रह गर्छु। यदि सिनेमाले महामारीको यस्तो समयमा परिवारभित्र सानै भए पनि खुसी ल्याउन सक्छ, भने यो मेरो लागि ठूलो आशिष हो।’

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्