सार्वजनिक भयो सन् २०२२ को डीभीको नतिजा, यसरी हेर्नुहोस् रिजल्ट



डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक भएको छ। शनिबार राति ९:४५ बजे लोटरीको नतिजा सार्वजनिक भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले वार्षिकरुपमा संचालन गर्ने यो कार्यक्रममा यो वर्षका लागि गत अक्टोबर ७ देखि नोभेम्बर १० सम्म आवेदन खुलाइएको थियो।

आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा अमेरिकाले उपलब्ध गराउने जनाएको छ। नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ ।

दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्