काठमाडौंमा ३ दिनदेखि भोकै रहेका भाईको टाउकोको उपचार पनि हुने भो । थेरापी मेसिन किन्नका लागि शिशिर भण्डारी लागि परे (भिडियो हेर्नुस)



अक्सिजनसहित उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरु समस्यामा परेका छन् । उनीहरुले अक्सिजन अभावकै कारण बिरामी उपचार गर्न नसक्ने स्थिति आएको सार्वजनिक रुपमै बताएका छन् । किस्ट मेडिकल कलेजका अपरेटिङ अफिसर अमिश पाठक अक्सिजन अभावले जुनसुकै बेला ‘डिजास्टर’ हुन सक्ने बताउँछन् । २०० बेडको क्षमता भएपनि अक्सिजन अभावले बिरामी भर्ना गर्न नसकेको उनको दाबी छ ।

यसैबिच राजधानीमा एक कोठामा दुई दाजुभाईहरु ३ दिनदेखि भोकै अवस्थामा रहेपछि शिशिर भण्डारीलाई फोन गरेका छन् । शिशिरले कोठमा पुगेर भाईहरुको अवस्था बुझे र आफ्नो तर्फबाट सहयोग पनि गरे । कोठामा पुग्दा भाई केहि समय अगाडीदेखि नशााको बिरामी रहेको बुझिएको छ । यसबचमा शिशिर भण्डारीले प्राप्त सहयोग रकमहरु संकलन गरेर नरेन्द्र सुनारको उपचारका लागि एक थेरापी मेसिन किनिदिने भएका छन् । यस अघि नै भाईको उपचार प्रयाश भएको रहेछ, डक्टरको अनुसार उनको पुर्ण उपचार सम्भव छैन, केवल थेरापीकै माध्यमबाट अवस्थामा सुधार आउँछ । डाक्रटको सल्लाह र उनलाई यसअघि उपचार गराएका दुर्गा नाथ दाहाल जीसँगको कुराकानी पछि हामीले यो निर्णय गरेका हौं, शिशिरले बताए (भिडियो हेर्नुस)

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्