के हुन् लाग्यो नेपालमा ? धनकुटामा तीन दिनदेखि सर्प जुधेको जुध्यै (हेर्नुहोस भिडियो )



धनकुटा । धनकुटामा दुई वटा सर्प तीन दिनदेखि जुधिरहेका छन् । बिरलै देखिने सर्प जुधाईको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

धनकुटा नगरपालिका-६ फोकल्याण्ड टापु दक्षिणकाली जाने बाटो नजिकै दुई वटा ठुल्ठूला सर्प आपसमा जुधिरहेका छन् । भिडियोमा सर्प आपसमा बेरिने, टाउको उठाउने,लठारिने र घिस्रिने र नाच्ने गरिरहेको देख्न सकिन्छ ।

यसै क्रममा तपाईले दुईवटा सर्प नाचेको देख्नुभएको छ धनकुटामा दुई वटा सर्प तीन दिनदेखि नाचिरहेक छन् । अहिले सामाजिक सञ्जालमा त्यो भिडियो निकै भाइरल भएको छ । स्थानिय टाढा बसेर हेरिरहेका छन् । उनीहरुले यस्तो दृष्य कहिल्यै नदेखेको बताएका छन् । बिरलै देखिने सर्प जुधाईको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

स्थानीयका अनुसार सर्प तीन दिनदेखि निरन्तर जुधिरहेको छ । बस्ती नजिकै सर्प जुधेपछि स्थानीय त्रसित छन् । कोरोना महामारीमा पनि सर्प जुधेको हेर्न स्थानीयको भीड लागेको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्