कुनैदिन चम्चमाउदो तारा बनेकी निशा घिमिरे अहिले जिबन र मृत्युको दोसादमा , उनै निशाले पहिला यस्तो दमदार अभिनय र डान्स गर्थिन, हेर्नुहोस (भिडियो)



भनिन्छ नि समय एकनासको हुदैन समयले मानिसलाई कहाँ बाट कहाँ पु-याउछ । जन्मेपछी मृत्यु अबश्य हुन्छ तर कहिलेकाही मानिसको जिबनमा हामीले न सोचेको घटना आईपर्छ त्यस्तै घटना घट्यो भखरै कलाकारिता को क्षेत्रमा पाईला टेक्दै गरेकी निशा घिमेरे माथि उनि भखरै उदाउदै गर्दा जीवनले अर्कै बाटोमा मोडेर लग्यो ।

निसा सानै देखि अभिनय ,डान्स , मोडलिङ तिर आकर्षण हुन्थिन त्यही सपना साकार पर्न उनि कला सिक्न भारत लागिन तर देबको खेल उनि सडक दुर्घटना परिन र आफ्नो लोभ लाग्दो जिबन खेर फाल्न बाध्य भईन ।  कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ तर यी चेलि बीस बर्षको कलिलै उमेरमा जीवन र मृत्यु सग लडिरहेकि छिन् ।

निशा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दुख मा कोहि भएनन् । निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् । कुनै समय सिनेमाको रंगीन दुनियाँमा आफ्नो पहिचान बनाउन संघर्षरत अभिनेत्री हुन् निशा घिमिरे ।

तीन दर्जनभन्दा बढी म्युजिक भिडियो, केही टेलसिरियल तथा छोटा फिल्महरुमा आफ्नो प्रतिभालाई धेरथोर उनले प्रस्तुत गरिसकेकी छन् । ललितपुर कालेश्वर, बतासेकी उनी यसक्षेत्रमा केही गरेरै छोडने अठोटका साथ लागि परेकी थिइन् । भविष्यमा एक सफल कलाकार बनेर आमदर्शकमाँझ चिनिने उनी यतिखेर चकनाचुर। हेरौ उनले अभिनय गरेका भिडियो र डान्स तलको भिडियोमा हेर्नुहोस –

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्