छोरा र श्रीमती मिलेर भोलारामको मुख सिलाइदिए, त्यसपछि रेलको लिकमा हात खुट्दा बाँधेर राखिदिए



एजेन्सी । भारत झारखण्डको पलामू जिल्लामा एउटा अचम्मलाग्दो घटना प्रकाशमा आएको छ। ६५ बर्षे भोला राम बुधवार बिहान सिग्सिगी रेलवे क्याबिन नजिकै पटरिलो गाँउमा रेलको लिकमा फेला परेका थिए। उसको मुख पनि टालिएको थियो ।

पलामु जिल्लाको उन्तारी रोड थाना क्षेत्रको भीतिहारा गाउँको मंजलिघाट टोलाका निवासी भोलारामले राति उठेर पिसाव गर्न बाहिर निस्केका थिए । त्यही बेला उनलाई केही मान्छेले समाते । त्यही बेला उनको कान्छी श्रीमती र जेठो छोरा पनि आए । उनलाई हात पात गर्न लागे । उनको मुख सिलाईदिए । रातिको ११ वजे रेलको लिकमा हात खुट्टा बाँ धे र राखिदिए ।

बिहान ५ बजेतिर गाउँलेबाट शौचको लागि जाँदै गरेको एकजनाले कोहीलाई ट्र्याकमा बाँ धि एको देखे, तब धेरै मानिसहरू त्यहाँ जम्मा भए। गाउँलेहरूको सूचनामा प्रहरी पनि घटनास्थलमा पुग्यो । भोलारामलाई त्यहाँबाट निजी क्लिनिकमा लगियो। यहाँ भोलारामको मुखको धागो का टि एको थियो। प्रहरीले अनुसन्धान गरिरहेको छ।

वास्तवमा, पति र पत्नी बीचको विवादको बारेमा ६ महिना अघि गाउँमा एउटा पञ्चायत बसेको थियो । त्यहाँ पत्नीलाई न्याय दिइएन । त्यस कारण श्रीमती र छोराले यस्तो गरेका हुन् । भोलाको दोस्रो विवाह २०१० मा पहिलो श्रीमतीको मृत्यु पछि भएको थियो।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्