पाकिस्तानमा अफगानी राजदुतकी छोरी अ’पहर’णपछि मुक्त



इस्लामाबाद । पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरी अ’पहर’णमा परि केही घण्टापछि मुक्त भएकी छन् । पाकिस्तानका लागि अफगानी राजदूत नजिबुल्लाह अलिखेलकी छोरी सिलसिला अलिखेल अ’पहर’ण भएको पाँच घण्टापछि मुक्त भएकी छन् ।

अपरिचित ब’न्दुकधा’रीहरुले उनलाई इस्लामाबादको ब्लू एरियाबाट अ’पह’रण गरेको थियो । उनिहरुले उनलाई पाँच घण्टा सम्म क’ब्जामा राखी या’तना दिएको बताईएको छ । मुक्त भपछि उनी अस्पताल भर्ना भएकी छन् ।

अफगानी सरकारले अ’पहर’णका’री पत्ता लगाउन र कारबाही गर्न माग गर्दै घटनाबारे पाकिस्तान सरकार समक्ष स्पष्टीकरण मागेको छ । अफ्गानी सरकारले यस्तो ज’घन्य अ’परा’धको निन्दा गर्दै पाकिस्तानमा आफ्ना कुटनीतिज्ञ र उनका परिवारहरुको सुरक्षाप्रति चिन्ता व्याक्त गरेको छ । स्रोत ईण्डीया न्यारेटिभ

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्