मोवाइल चार्ज गर्ने विषयमा सल्यानमा दुई दाई भाईको विवाद, मुडी हा न्दा भाईको निधन



काठमाडौ । मोवाइल चार्ज गर्ने विषयमा दाजु भाईको विवाद हुँदा भाईको निधन भएको छ । दुई दाजु भाईबीचको विवादमा दाईका कारण भाईको निधन भएको हो । सल्यान कुपिण्डे नगरपालिका ५ खैरागारमा दुई दाजुभाई मोवाइल चार्ज गर्ने विषयमा विवाद गरेका हुन् । विवादका बीच १४ वर्षका दाई कपिल परियारले भाई १३ वर्षका सन्दीप परियारको ज्यान लिएका हुन् । दाईलाई प्रहरीले पक्राउ गरेको छ ।

दुवै नाबालक भएकाले सोही अनुसार दाईलाई कारवाही हुने प्रहरीले जनाएको छ । मोवाइल चार्ज गर्ने विषयमा दाईले भाईलाई मुडीले हा ने का थिए । भाईको क ञ्च टमा चो ट लागेका कारण निधन भएको हो । दुई बालकले आपसी झ ग डा गर्दा भाइ सन्दीपको निधन भएको र दाईलाई पकाउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

सन्दीप र कपिलबीच मंगलबार साँझ विवाद भएको थियो । घटना पछि वे हो स भएका भाईलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बुधवार निधन भएको हो ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्