दुर्गेश थापा के हो यो ख्या,स्स पुतली भनेको ? चेलीबेटिले तीज मनाउन पाएनन भनेर किन खुशी भाको दुर्गेश ? (भिडियो सहित)



पछिल्लो समय बि,बादमा सबै भन्दा बढि तानिने गायकका रुपमा दुर्गेश थापा देखिएका छन् । उनले ल्याएको गितले सधै सामाजिक सञ्जालमा त,हल्का नै पि,ट्ने,गरेको छ । बिशेष गरेर गाउँघरमा बोली चालीका रुपमा प्रयोग हुने द्धि,अर्थी लवजहरु गितमा मिसाएर ल्याउन मा,हिर छन् गायक तथा मोडल दुर्गेश थापा ।

तिज छोरीको मात्र हो भन्ने अर्थ दिने गितहरुलाई च्या,लेन्ज गर्दै उनले पहिलो पटक ल्याएको हामी पनि नाच्नु पर्छ बिच बिचमा गितले उनलाई सबै माझ चिनायो । त्यसै लयलाई पक्रि,एर उनी अहिले गितको सिक्वेल ४ सम्म आईपुग्दा हरेक चोटी बिबा,दमा तानिरहेका छन् ।

पछिल्लो समय उनी नयाँ गीत ‘बीच्च बीच्चमा ४ मा प्रयोग गरिएको ख्या,स्स पुतली’ शब्दका कारण उनी विवा,दमा तानिएका छन् । उनको गीतमा प्रयोग भएको यो शब्द हटाउ,नका लागि उनलाई लोकदोहोरी प्रतिष्ठानले चेता,वनी पत्रसमेत पठाएको थियो । तर उनले प्रतिष्ठानको चेता,वनीलाई बेवा,स्ता गरेर गीत रिलिज गरे । दुर्गेशको यही बिषयमा रहेर पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ उनले के भने

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्