४ वोटा बाघले ओरिपरीबाट घेरेपछि…….



‘चारवटा पाटे बाघले घेरेपछि ज्या’न जो’गाउन ह’तरप’तर गरेर रुखमा चढ्यौं, डेढ घण्टासम्म रुखबाटै हा’रगुहा’र गरेपछि बल्ल निकुञ्जका हात्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका छौं, बाँच्ने आशा मारिसकेका थियौं’– यो भनाई हो बाँकेको गाभरमा बाघको घे’राबाट उद्धारपछि फर्किनुभएका सेतु ओलीको ।

‘भैंसी र बाख्रा चरिरहेका थिए, हामीहरु बसेर गफ गरिरहेका थियौं, एक्कासि भैंसी र बाख्रा दौडिन थाले हेर्दा त चारवटा पाटे बाघ नजिकै आइसकेका थिए,’ कालिका खड्काले भन्नुभयो, ‘ज्या’न जोगाउन ह’तार ह’तार रुखमा चढ्यौं, रुखमा बसेर क’रा’उन, चि’च्या’उन थाल्यौं, बाघले हामीलाई घे’रा हा’लेर तलतिर उभिरहे ।’अाफूहरुको हा’रगु’हार सुनेर नजिकै रहेका हात्ती र निकुञ्जका कर्मचारीले आएर बाघलाई ध’पा’उन सफल भएपछि बल्ल बाँचेको उहाँको भनाइ छ ।

हात्तीसहित निकुञ्जका कर्मचारी आएपछि बाँच्ने आशा पलाएको जनाउँदै नत्र बाँच्ने कल्पना नै नगरेको उनीहरुको भनाइ छ । रुखमा चढेको बेलामा घर परिवारको मात्र याद आएर झन झन रुन मन लागेको तीनै जनाले जनाएका छन् ।उहाँले आफू लगायत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरका कालिका खड्का र हीरा खड्का शनिवार दिउँसो भैंसी, बाख्रा चराउन गएको बेला बाघको घे’रामा परेपछि डेढ घण्टाभन्दा बढी घर परिवारलाई सम्झेर रुँदै हा’रगु’हार गरेको बताउनुभयो ।

उद्धारपछि तीनै जनाले पुनर्जन्म पाएको जनाउँदै ओलीले नजिकै गस्तीमा रहेको निकुञ्जको सेनाले हा’रगु’हार नसुनेको भए आफूहरु बाघको सि’कार बन्ने निश्चित रहेको बताउनुभयो ।‘बाघबाट जोगिएर पुनर्जन्म पायौं, अहिले पनि मुटु कामिरहेको छ, डर लागिरहेको छ, धेरै बेरसम्म बाँचेर फर्किएको विश्वास नै लागेन’– ओलीले भन्नुभयो ।

गाभर नजिकैको सामुदायिक वन क्षेत्रमा भैंसी र बाख्रा चराउन गएका उनीहरुलाई गाभर र सिक्टा गाउँको बीचमा पर्ने राजमार्गभन्दा करिब एक किलोमिटर दक्षिण जङ्गलको खर्चेताल जाने बाटोमा पाटेबाघले फेला पारेर घे’रा हा’लेका थिए ।
बाघबाट जोगिन तीनवटा रुखमा चढेका उनीहरुलाई करिब डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले सेनाले उद्दार गरेको थियो । ज्या’न जो’गाउन रुखमा चढ्दा बाघले आफुहरुलाई झ’म्टि’न नसकेपछि बाख्रा र भैसीलाई ल’खे’ट्दै ति’तरबि’तर पारेको तथा रुख वरिपरि घे’रा हा’लेर बसेको घेरामा परेका अर्का गोठाला कालिका खड्काले बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले गाभरका तीनै जनालाई निकुञ्जको हात्तीको टोलीले उद्धार गर्न सफल भएको बताउँनुभयो । उहाँले हात्ती नजिकै रहेकोले तत्काल उद्धार गर्न सकिएको जनाउँदै नत्र ठूलो घट्ना हुनसक्ने बताउनुभयो ।

गत भदौं २७ गते बेलुका गाभरस्थित एक होटलमा काम गर्ने भारतीय नागरिकलाई राजमार्गबाटै ता’ने’र बा’घले खा’एपछि स्थानीयमा त्रास फैलिएको थियो । सो बाघ नियन्त्रणका लागि निकुञ्जले दुई हात्ती र सेना परिचालन गरेको थियो । बाघ नियन्त्रणमा लिन प्राविधिक टोलीलाई पनि सो क्षेत्रमा खटाइएको थियो ।

बाघलाई नियन्त्रणमा लिन त्यहाँ एउटा पा’डो बाँ’धिएकोमा ६ दिनपछि रातीको समयमा बाघले आएर पा’डो खाएकोले नियन्त्रणमा लिन सकिएको थिएन । बाघको गतिविधि हेर्न त्यहाँ क्यामेरा जडान गरिएपछि क्यामेरामा चारवटा ठूला पा’टेबाघ देखिएका थिए । गोरखापत्र दैनिकमा यो खबर छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्