गायक तथा सारंगी बाधक हेमन्तको ‘धन कमाउन हिँडे म लाहुर’ ट्रेण्डिगंमा



काठमाडाैं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीले ‘धन कमाउन हिँडे म लाहुर (तिम्रो बाहेक कसैको हुन्न)’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भए लगत्तै ट्रेण्डिगंमा पर्न सफल भएको छ ।

गीतमा सुनिता बुढा क्षेत्रीको समेत आवाज रहेको छ । राजकुमार बगरको संगित, शब्दमा तयार पारिएको गीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन् । भने, गीतमा सारिका केसी र गोविन्द पोखरेलले अभिनय गरेका छन् । भिडियोः

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्