सुन्दरी अस्मितासँग सुवासको रोमान्स



काठमाडौँ । आँखैको परेलिमा गाजल पोतेकी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक यिस्लम सुवास खड्काको शब्द, स्वर तथा संगीतमा तयार भएको गीतमा सुवास र अस्मिता बिकको अभिनय देृख्न सकिन्छ ।

सामान्य बोलचाल र हेराहेरमा नै प्रेममा परेका युवायुवतीको कथालाई देखाइएको भिडियोमा लजाउँदै मुस्कुराई ओठ टोकेकी, गोरो गोरो मुहार ओठै सामु कोठी, मीठो बोली मुस्कानले मन चोरेकी युवतीको बयान गरिएको छ ।

मदन कास्यप घिमिरेको छायांकन रहेको भिडियोको कोयरयोग्राफी, कथा र सम्पादन लिगेश भट्रार्इको रहेको छ । जसको निर्देशन चेतनाथ दंगालले गरेका हुन् । हेर्नुहोस् भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्