फेरि लखेटिए ऋषि धमला , अन्तरबार्ता लिन खोज्दा पर्यो यस्तो लफडा , हेर्नुहोस



काठमाडौ। काठमाडौ। प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध राजिनामाको बिषयमा छलफल भइरहेको ठाउँमा चर्चित पत्रकार ऋषि धमला प्रवेश गरेपछि हं’गा’मा भएको छ। लाइभ प्राइम टाइम्स टेलिभिजन मार्फत प्रशारण भइरहेको बिशेष कार्यक्रमबाट धमला सिधै बैठक कक्षमा पुगेका थिए।

न्यायधिशहरुको बैठकमा छिरेका धमलालाइ एक अर्का न्यायधिसले आ’क्रा’मक रुपमा धमलालाई झापारेनन मात्रै उनलाई बैठक स्थलबाट बाहिर ल’खेटे। नेपाल बार को बैठकमा प्रवेश गरेका धमलालाई बाहिर लखेटेका हुन्।

साहसको साथ् पुगेका धमलाको एक न्यायधिसले माईक खो’से’पछि हंगामा भएको हो,धमलाले सिधै बैठक स्थल पुगेर अन्तरबार्ता लिन थालेपछि माइक खोसिएको हो भने धमलालाई बाहिर जान अनुरोध गरेका थिए।

पछिल्लो समयको किचलोले जनताले सास्ती पाइरहेको छ। सोहि क्रममा पत्रकार ऋषि धमला उक्त ठाउँमा प्रबेस गर्दै जनताले अब के सोच्लान भन्दै प्रश्न गरेका थिए सोहि क्रममा एक न्यायधिसले धमलालाई सिधै राजिनामा माग्नेहरुको माग बढी रहेको बताएका थिए।

त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुनेसमेत तिम्सिनाले भविष्यवाणि गरेका छन्। कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले लछारपछार पारेका हुन्। एकाएक तिम्सिनाले धमलाको हात तान्दै मन्त्र पढेका थिए। ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मुस्कुराईरहेका थिए। अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्