यिनै हुन् सुरेश तामाङ र ऋषि भट्ट जस्ले महिलालाई होटलमा लगेर….



महिलालाई यौ’ ‘न व्यवसायमा लगाएको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ बिरौटाका ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका–१ कोल्बी का २६ वर्षीय ऋषि भट्ट छन्।

उनीहरुमाथि प्रहरीले मा’न’व बे’चबि’खन तथा ओ’सार’प’सारमा सं’लग्न रहेको अभियोगमा मुद्दा चलाएको छ। तामाङ र भट्टले एक महिलालाई काम लगाइदिन्छु भन्दै पोखरा महानगरपालिका–६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा पुर्‍याएको प्रहरीले जनाएको छ। त्यहाँ उनीहरुमाथि यौ’ ‘न शो’ष’ण भइरहेको थियो। ती महिलामाथि ड’र, त्रा’स तथा प्र’लोभन दिई दिनहुँ यौ’ ‘न शो’ष’ण तथा या’त’ना दिने गरिएको थियो।

पीडित महिलाले प्रहरीमा गो’प्य उ’जुरी गरेपछि वडा प्रहरी कार्यालय बैदाम पोखराबाट खटिएको प्रहरीले उनलाईहरुलाई पी’डित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

आ’रोपीमाथि मा’न’व बे’चबि’खन तथा ओ’सा’रप’सार शीर्षकमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद लिएर प्रहरी अनुसन्धान थालेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्