यिनै हुन् किशोरावस्थामै स्कुल छाडेर दे’ह व्या’पारमा लागेकी एलिन जसले सि’रियल कि’लर बनेर लिइन् ग्राहकको ज्यान



मृत्युपछि एलिन वुर्नोस फेरि अहिले चर्चामा छिन् । नेटफ्लिक्समा आएको नयाँ सिरियलले उनलाई चर्चामा तानेको हो । यौ’नक’र्मी र’हे’की एलिनले आफ्ना सातजना ग्राहकलाई गो’ली हा’ने’र मारेकी थिइन् । यस ह’त्या’का’ण्ड’को सजाय स्वरुप उनले मृ’त्युद’ण्ड पा’इ’स’केकी छिन् । फिल्म प्रदर्शनमा आएपछि मानिसहरुले उनीप्रति फेरि सहानुभूति देखाएका छन् । एलिनको कथालाई गलत तरिकाले देखाइएको उनीहरुको दाबी छ ।

१९५६ मा जन्म एलिन वुर्नोसको जन्म १९५६ मा अमेरिकाको मिचिगन राज्यमा भएको थियो । उनी जन्मनुअघि नै बाबु आमाले डिभोर्स गरिसकेका थिए । जब उनी चार वर्षकी थिइन्, त्यतिबेला उनका भाइलाई हजुरबा–हजुरआमासँग बस्नका लागि पठाइयो । किशोरावस्थामै उनले स्कुल छाडिन् र दे’ह व्यापारमा सं’ल’ग्न भइन् ।

रिपोर्टअनुसार १९८९–१९९० मा फ्लोरिडामा एलिनले गो’ली हा’ने’र सात जनाको ह’त्या ग’रिन् । उनीहरुले एलिनसँग ज’ब’र्ज’स्ती स’म्ब’न्ध ब’ना’उन खोजेको र त्यसक्रममा एलिनले आ’त्मरक्षाका लागि गो’ली च’ला’एको दा’बी गरिएको थियो । यी सातजना उनीसामु ग्राहक बनेर आएका थिए ।

लामो सुनुवाइपछि अन्तत अदालतले एलिन वुर्नोसलाई ७ जना पूरुषहरुमध्ये ६ जनाको ह’त्या आ’रो’पमा दो’षी ठ’हर ग¥यो । उनलाई मृ’त्युद’ण्डको स’जाय सुनाइयो । र, २००२ मा विषालु इन्जेक्सन लगाएर मारियो ।

एलिन वुर्नोसको मृत्युको १९ वर्षपछि बनेको एउटा फिल्मका कारण उनको नाम फेरि चर्चामा आयो । नेट्फ्लिक्समार्फत रिलिज गरिएको ‘ट्रु क्राइम शो’ को दोस्रो एपिसोडमा एलिनको अपराधसँग जोडिएका घटनाहरु देखाइएको छ । यसबारे धेरै प्रयोगकर्ताहरूले ट्वीटरमार्फत प्रतिक्रिया जनाइरहेका छन् । आफूमाथि ग’ल’त व्य’वहा’र भएकाले उनले ७ जनाको ह’त्या ग’रे’को प्रयोगकर्ताहरूको टिप्पणी छ ।

के छ पुलिस रेकर्ड ? प्रहरी दस्तावेजहरूका अनुसार ह’त्याभन्दा पहिले पनि एलिन धेरैपटक पक्राउ परिसकेकी थिइन् । उनीविरुद्ध ड’कै’ती, कार चो’री, पक्राउको विरोध, जालसाजी, नशामा गाडी कुदाउनेलगायत धेरै मु’द्दाहरु थिए । उनीसँग एउटा ब’न्दु’क पनि थियो । एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्