सोलुखुम्बुमा जब आफ्नै बुवाले नै छोराछोरीलाई एसि’ड प्र’हार गरे



काठमाडौ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आफ्नै बाबुले छोराछोरीमाथि एसि’ड प्र’हार गरि घाइते बनाएका छन्। सोलुदुधकुण्ड नगरपालिका–५ वसन्त बजारका करिब ५५ वर्षीय मोहन बराइलीले छोराछोरी माथि एसि’ड प्र’हार गरि घाइते बनाएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

सोमबार राति करिब ८.४० बजेको समयमा मा’दक पदार्थ से’वन गरेका बराइलीले २५ वर्षीय छोरा र १६ वर्षीया छोरी माथि एसि’ड प्र’हार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

प्रहरीका अनुसार एसि’ड प्र’हार गर्ने बराईलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने छोरा र छोरीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। छोरीको अवस्था सामान्य रहेको तर छोराको अवस्था गम्भिर रहेको बताइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्