फेवातालको विचमा चल्यो शसस्त्रको डरलाग्दो तालीम, पानी मै भयो यस्तो सम्म हेर्नुहोस् भिडियोमा



काठमाडौँ । शसस्त्र प्रहरी बल कुरिनटारको टोलीले पोखराको फेवातालमा विपद व्यवस्थापन तथा उद्दारको तालिम गरिरहेको छ । नेपालका बिभिन्न क्षेत्र्मा गैर उदार्मा खटिदै आएको शसस्त्र प्रहरीको टोलीले अहिलेसम्म धेरै नदीहरुमा मानिसहरुको उद्दार गरेको छ ।

त्रीशुली नदि ,सेती नदि ,बुढी गण्डकी ,काली गण्डकी ,फेवाताल लगाएतका धेरै ठाउमा उद्दारमा खातिने बिशेस तालिम प्राप्त टोली भनेर पनि यो टोलीलाई चिनिदै आएको छ ।

नेपालमा एकमात्रै विपद व्यवस्थापन तथा उद्दारको तालिम दिने कुरिनटारको शिक्षालयबाट पोखराको फेवातालमा पनि यस पटक तालिम दिदै आएको छ । केहि दिन यता फेवाताल घुम्न आउने मानिसहरु पनि यो तालिम देखेर छक्क परेका छन् ।

तालिममा बिशेस गरेर नदि तथा तालहरुमा हुन् आउने विपदको बेलामा डुंगामा गैर कसरी उद्दार गरिन्छ र यदि ढुंगा पल्टियो भने कसरी उद्दार गर्ने भन्ने बारेमा तालिम भैरहेको छ ।हेर्नुहोस पोखराको फेवातालमा यसरी हुदै छ उद्दारको तालिम भीडियो सहित

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्