श्रीमानले यस्तो हर्कत गरेपछि २९ वर्षीया विष्णुमाया राईको मृत्यु



सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमान्को कु’टपि’टबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कु’टपि’टबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो ।

प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको ह’ ‘त्यामा सं’ल’ग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

राईले मृतकको श’री’रको वि’भिन्न भा’गमा नि’ल डा’म र’हेको, स्त’ ‘न र टा’उ’को’मा भने ग’हि’रो चो’ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार राति ८ बजेतिर ह्य’म्म’र र अ’गु’ल्ठो प्र’हा’र गरी आफ्नै पत्नीको ह’ ‘त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निर्मम ह’ ‘त्यापछि उनलाई ओछ्यानमा लगेर सु’ता’एको अवस्थामा शव भेटिएको थियो ।

मृतकको सिरानीमा ह्या’म्म’र भे’टिएको र दा’ग’को प्रहृति हेर्दा ह्या’म्मरस’हित अन्य ह’ति’या’र प्र’यो’ग भएको बुभिएको छ ।

यस्तै मङ्गलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कु’टपि’टबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच वि’वा’द हुँदा कु’टपि’टबाट चन्द्रबहादुर ग’म्भी’र घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घटनामा सं’ल’ग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्