राजेशसंग यसरी हात जोडेर माफी माग्दा शेर्पाको हात काँपिरहेका थिए (भिडियो हेर्नुस्)


banner

काठमाडौ । अमेरिकाको न्यूयोर्कको कन्सर्टमा गायक राजेशपायल राईमाथि हात पात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले र क्सी र खादा सगुन दिएर माफी मागेका हुन् ।

गायक राजेशपायलको फेसबुक पेजमा राखिएको भिडियोमा शेर्पाले आफूले राजेशपायललाई अवरोध गरेको स्वीकारेका छन् । ‘मबाट ग ल्ती भएको छ । म सबैसँग माफी माग्न चाहन्छु’, उनले भनेका छन् । उनले राजेशपायललाई खादा लगाइदिएका छन् । शेर्पाले राजेशलाई नमस्कार गर्दै माफी माग्दा उनका हात काँपीरहेका देखिन्छन् । राईले सार्वजनिक गरेको भिडियोमा धेरैले सकारात्मक प्रतिकृया दिएका छन् ।

राजेशपायलले आफूमाथि दु व्र्य व हार गर्ने व्यक्ति नेपाली दाजुभाई भएकाले केही कानूनी कारवाही नगरेको भन्दै माफी दिएका छन् । ‘उहाँले माफी मागेको हुनाले माफी दिनु पनि महान कार्य हो,’ राजेशपायलले भनेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्