१६ बर्षको उमेरमा फिल्म करियर शुरु गरेकी अभिनेत्री दिव्या भारतीको यसरी भएको थियो निधन




एजेन्सी -बलिउड चर्चित नायिका हुन् दिव्या भारती । उनि चलचित्र क्षेत्रकी एक सफल अभिनेत्री रहेकी छिन् । उनको जन्म स फेब्रुअरी २५, १९७४ मुम्बई, भारतमा भएको हो । उनले आफ्नो १६ बर्षको उमेरमा फिल्म करियर शुरु गरेकी हुन् । जब उनि २२ बर्षकी लागिन फिल्म उम्र में दुनिया को अलविदा कह दिया था।

चलचित्रमा अभिनय गरेकी हुन् । धेरै फिल्मा अभिनय गरेककी दिव्या भारती फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी थिइन । तर उनको निधन एक्कासी भएको थियो । दिव्याको बलिउड यात्रा धेरै छोटो रह्यो। त्यति लामो टिक्न सकेन् सन् १९९३ मा एक भवनबाट खसेर दिव्याको निधन भएको थियो।

उनको त्यो निधनमा बलिउड शोकमा डुबेको थियो । उनको निधन भएको ९ महिना पछि उनको अन्तिम चलचित्र शतरंज’ रिलीज भएको थियो। तर उनले आफ्नो चलचित्र देख्न समेत पाइनन् । उनको निधन रहस्यमयी बनेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्