जब एउटा गोरुलाई दुईटा सिंहले घेरे, त्यसपछि जे भयो छक्कै पर्नुहुनेछ (भिडियोसहित)




एजेन्सी । सिंहलाई जंगलको राजा पनि भनिन्छ। एकचोटी यसले आफ्नो शिकारमा आँखा लगाउँछ त्यसपछि उम्किन मुश्किल नै हुन्छ।

तर गुजरातमा एक भिडियो भाइरल भइरहेको छ जसले सबैलाई छक्क बनाएको छ। भिडियोमा दुईवटा सिंह मिलेर पनि एउटा गोरुको शिकार गर्न नसकेको देख्न सकिन्छ। उल्टै गोरुले सिंहलाई पुछर लुकाएर भाग्न बाध्य बनाएको छ।

वास्तवमा भिडियो जुनागढको मोटा हडमतिया गाउँको हो। रातको समयमा सिंह रिहायशी इलामामा गएको थियो। गाउँमा सिंहको भेट किसानले पालेको गोरुसँग हुन्छ।

शिकारको खोजी गरिरहेको २ वटा सिंह एक्लै रहेको गारुलाई आ,क्रमण गर्न अघि बढ्छन्। सिंहले आ,क्रमण गर्नु अघि नै गोरु सर्तक हुन्छ। उसले जवाफी ह,मलाको तयारी गर्छ। त्यसपछि निडर बनेर उभिएको गोरुले सिंहको मद्धतबाट सिंहलाई नै धकेल्न थाल्छ।

गोरुको सामु सिंहको केही दम चल्दैन। ठूलो प्रयासपछि पनि गोरुलाई पछार्न नसकेपछि सिंहहरु आफैं त्यहाँबाट भाग्छन्। घटना सबै सिसि क्यामेरामा कैद भएको हुन्छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्