प्रधानमन्त्रीलाई का लो झण्डा देखाउने महिलालाई गो ली हा’नि’यो, अस्पताल भर्ना



काठमाडौ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई का लो झण्डा देखाउने एक महिलालाई भारतमा गो ली हा निएको छ । युपीको सुल्तानपुरमा भारतीय प्रम नरेन्द्र मोदीलाई का लो झन्डा देखाउने महिलालाई गो ली हा निएको भारतीय मिडियाले जनाएका छन् । ति महिलालाई अहिले अस्पताल भर्ना गरिएको छ । ति महिलाको नाम रिता यादव बताइएको छ । घटनामा संलग्न को हुन् भन्ने खुलेको छैन ।

खुट्टामा गो ली ला गेर घाइते भएकी महिलालाई पहिला सीएचसी लंभुआ अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारको लागि सुल्तान जिल्ला अस्पताल रिफर गरियो। हाल उनको सोही अस्पतामा उपचार भइरहेको छ।

सर्कल अफिसर सतीश चंद शुक्लाले पीडितको वयान लिएका छन्। घाइते यादवले मीडियामा दिएको बयानमा आफू ब्यानर बनाउन सुल्तान गएको र त्यहाँबाट घर फर्कने क्रममा हाइवेमा तीनजनाले आफू चढेको बोलेरो ओभरटेक गरेको बताइन्।

‘उनीहरुले गा ली गर्दै ज्या न मा र्ने ध’म्की दिएका थिए, उनले भनिन्, ‘मेरो ड्राइभरको क’न्च’टमा ब न्दु क राखे। मैले उनीहरुलाई एक झा पड हा’नें त्यसिछि उनीहरुले मलाई गो ली हा’ने। गोली मेरो खुट्टामा ला ग्यो।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्